आज आइपीएलमा सन्दीपको टोली दिल्ली र हैदरावाद आमनेसामने

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत १६औं खेलमा आज दिल्ली क्यापिटल्स तथा सनरार्इजर्स हैदरावाद भिड्दैछ । दिल्लीस्थित फिरोज शाह कोटल क्रिकेट मैदानमा बेलुका सवा ८ बजे हुने खेलमा अङ्क तालिकाको तेस्रो नम्बरमा ...

सम्बन्धित सामग्री

‘हैदरावाद हाउसबाट रिजल्ट आयो’

एकचोटि त बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो । तपाईंहरूले हेर्नुहुन्छ भने एम्बेसीमा मेरो अनुहार ठूलो दबाव परेको जस्तो थियो । तर यसमा मोदीजीले नै बढी इनिसियटिभ लिएको देख्छु, वातावरण सहज बनाउन ।

आईपीएलमा आज हैदरावाद र बैंगलोर तथा चेन्नई र दिल्ली प्रतिस्पर्धा गर्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच दिउँसो पौने ४ बजे प्रतिस्पर्धा हुनेछ । आज दुवै टोली जितको खोजीमा रहेका छन् । हैदरावाद १० अंक जोडेर छैटौं स्थानमा रहेको छ भने बैंगलोर १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ […]

केन्द्रीकृत विकासको परिणाम

मुम्बई, कोलकाता वा हैदरावाद बस्ने भारतीयलाई नयाँ दिल्ली नै जानुपर्ने आवश्यकता छैन। तर नेपालको सन्दर्भमा शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार, उद्यम लगायत सम्पूर्ण कुरामा राजधानी जानुको विकल्प छैन।...

अरे बाबा लिम्पियाधुरा, लिपुलेकको कुरा के…

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि नेपालका प्रधानमन्त्री पहिलो पटक शुक्रवार नयाँ दिल्ली ओर्लिएका छन्। जम्बो टोलीसहित नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा दुई दिन राजनीतिक भेटघाटमा व्यस्त रहे। दिल्लीले दिल खुलेर देउवाको स्वागत गर्‍यो। शनिवार देउवा र नरेन्द्र मोदीको भेट भयो हैदरावाद हाउसमा। त्यसक्रममा देउवाले…

हैदरावाद हाउसमा देउवा–मोदीको आज भेटवार्ता हुँदै

काठमाडौं, चैत १९ । तीनदिने भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भ्रमणको दोस्रो दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। देउवा र मोदीबीच अहिले विहान ११ः१० बजे प्रतिनिधिमण्डलस्तरीय कुराकानी हुनेछ। त्यसपछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सहमति तथा सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान हुने कार्यक्रम छ। […]

भारत र जापानका प्रधानमन्त्री बीच भेटवार्ता, आर्थिक र सांस्कृतिक सम्बन्धमा जोड

नयाँ दिल्ली । भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । दुई देशबीचमा आर्थिक तथा सांस्कृतिक सम्बन्ध र सहकार्य वृद्धि गर्न भेटवार्ता उपलब्धिमूलक भएको दुवै देशका अधिकारीहरूले जनाएका छन् । भारतीय […]

हैदरावाद शीर्ष स्थानमा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदरावाद अंक तालिकामा शीर्ष स्थानमा...

अाइपीएलबाट दिल्ली बाहिरियो, हैदरावाद प्लेअफमा

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावाद प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ। बिहिबार राती भएको खेलमा दिल्लीलाई ९ विकेटले पराजित गर्दे हैदरावादले प्लेअफमा स्थान बनाएको हो। दिल्ली प्रतियोगितामा आठौं हार ब्योहोरेसँगै प्रतियोगिताको प्लेअफमा पुग्न असफल भयो। दिल्ली प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बन्यो। बिहिबार दिल्...