आइपीएल क्रिकेटः हैदरावाद शीर्ष स्थानमा, दिल्ली सात विकेटले पराजित :: Pahilopost.com

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले पराजित गर्दै हैदरावाद शीर्ष स्थानमा पुगेको हो। हैदरावादले ९ खेलमा १४ अंक जोडेको छ। समान अंक भए पनि चेन्नाई रनरेटका कारण दोस्रो स्थानमा छ। दिल्लीले दिएको १६४ रनको लक्ष्य हैदरावादले एक