एकचोटि त बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो । तपाईंहरूले हेर्नुहुन्छ भने एम्बेसीमा मेरो अनुहार ठूलो दबाव परेको जस्तो थियो । तर यसमा मोदीजीले नै बढी इनिसियटिभ लिएको देख्छु, वातावरण सहज बनाउन ।
काठमाडौं : त्रिविले परिक्षा सकिएको लामो समयसम्म पनि परिक्षाफल प्रकाशन गर्न नसकेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको छ।मंगलबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अगाडि ६ महिना भित्र आउनुपर्ने नतिजा एक वर्षमा नाघ्दा पनि त्रिवि किन मौन ? त्रिवि हाम्रो रिजल्ट खोइ? रिजल्ट कुर्न नसकेर साथी खाडी गैसक्यो, टि यु साह्रै अल्छी भयो, रिजल्ट पर्खिँदा पर्खिँदा हामी थाकी सक्यौ जस्ता प्लेकार्ड बोकेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् ।परिक्षफल समयमा नआउँदा त्यसभन्दा माथिल्लो तहमा भर्ना हुन समस्य
उनीहरुले ‘खै रिजल्ट मुसाले खायो, खै मुसा टियूभित्र पस्यो, शिक्षामा राजनीति गर्न पाइँदैन‚ यस्तो विश्वविद्यालय चाहिँदैन’लगायत नारा लेखिएको प्ले कार्ड सहित प्रदशन गरेका थिए।...
काठमाडौं, २७ असोज । यस वर्षको एसईई चैत्र दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को सार्वजनिक भएको कार्यतालिका अनुसार एसईई परीक्षा चैतको दोस्रो सातादेखि हुने भएको हो । नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गरिने बोर्डले जनाएको छ । आवेदन फाराम छपाई र वितरण […]
काठमाडौँ । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिकको अन्तिम तयारीमा पुगेको छ । त्यसका लागि आज दिउँसो बोर्ड बैठक बोलाइएको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले बताए । ‘हामी बोर्ड बैठकको तयारी गरिरहेका छौँ । सम्भवतः आज नभए जतिसक्दो चाँडो रिजल्ट निकाल्छौँ’, अर्यालले भने । गत जेठको अन्तिम साता कक्षा १२ को परीक्षा सम्पन्न भएको […]
काठमाडौं, ११ साउन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज हुने भएको छ । आज दिउँसो ३ बजे नतिजा प्रकाशन गर्न बोर्डले बैठक बोलाएको छ । परीक्षा गत बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो । एसईईको नतिजा ग्रेड अनुसार नै सार्वजनिक हुने भएको छ । ९० वा सो भन्दा बढी ल्याउनेलाई […]
नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट लिष्टमा आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् । गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् । रातोपाटीसँग कुरा गर्दै सांसद चौधरीले रिजल्ट आएपनि आफूले सिम्बोल नम्बर नभेटेको र पास फेलबारे पछि फोन गरेर जानकारी दिने बताइन् । उनले समाजशास्त्र विषय लिएर अध्ययन गरेकी थिइन् । प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलकी सचेतक समेत रहेकी पूर्वकमलरी &nb
काठमाडौंका विद्यालयले एसइईको रिजल्ट नआउँदै कक्षा ११ मा ‘प्रि–रजिस्ट्रेसन’का नाममा धमाधम भर्ना गर्न थालेका छन् । विद्यालयले आन्तरिक मूल्यांकन गरी पठाएको नतिजा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी सार्वजनिक गरेपछि भर्ना गर्न...
वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभाले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको जिकिर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा शुक्रबार बहस गर्दै गुरागाईंले सभामुख एकातिर, संसद एकातिर र दलहरु एकातिर भएको अवस्था रहेको बताए ।अदालतले पुनः स्थापना गरेको संसदले पनि सरकार दिन नसकेको हुनाले दोस्रो पटक विघटनको आवश्यकता परेको उनको भनाइ छ । गुरागाईंले भने, ‘अविश्वासको प्रस्ताव पनि आउन सकेन, संसदले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको अवस्था छ ।’संसदबाट नकारा
जयपुर : भारत जयपुरस्थित भरतपुरकी एक महिलालाई ३१ पटकसम्म कोभिड-१९ पोजेटिभ देखाइरहेको छ। ती महिलालाई कोरोना भाइरसको रिजल्ट कहिले नेगेटिभ आउने हो अझै पत्तो लागेको छैन। गत वर्षको अगस्ट २४ मा उनलाई पहिलोपटक कोरोना पोजेटिभ देखिएको थियो। त्यसयता उनले ३१ पटक कोरोना चेक गरिन्। यीमध्ये १४ पटक आरटी पीसीआर विधिबाट…