विश्व मुटु दिवस : मुटु रोगबाट कसरी बच्ने ?

काठमाडौं – आज विश्व मुटु दिवस । ‘मेरो मुटु, तिम्रो मुटु’ भन्ने मुल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरेर मुटु दिवस मनाइँदै छ । विश्व मुटु दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा भएको कार्यक्रममा बोल्दै रक्षा मन्त्री ईश्वर पोख्रेलले सन्तुलनको अर्काे नाम नै जीवन भएकाले आहार–बिहारमा सन्तुल...

सम्बन्धित सामग्री

विश्व मुटु दिवसः मुटु रोगबाट बच्न यस्ता छन् डाक्टरका सुझाव

रुपन्देही । व्यक्ति स्वयम् सचेत भएमा मात्र मुटु रोगबाट बच्न सकिने सरोकारवालाले सुझाएका छन् । विश्व मुटु दिवस-२०२३ को सन्दर्भमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले खानपिन र शारीरिक व्यायाममा ध्यान दिनसकेमा मुटु रोग लाग्नबाट बच्न सकिने बताएका हुन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले सबै उमेर समूहका व्यक्तिहरूमा मुटुरोगको जोखिम भएको […]

सञ्चारकर्मी शैलजा सिंह सम्मानित

काठमाडौं । विश्व मुटु दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । हार्ट टु हार्ट नेपालको संयोजन तथा नेपाल हार्ट नेटले बिहीबार राजधानीमा कार्यक्रम गरी वरिष्ठ मुटु रोग विशेषज्ञ र सञ्चारकर्मीलाई सम्मान गरेको छ । कार्यक्रममा स्वास्थ मन्त्री भवानीप्रसाद खापुङले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. तिलकनाथ भट्टराई र ईमेज च्यानलकी सञ्चारकर्मी शैलजा सिंहलाई सम्मान गर्नुभयो […]

नेपालमा झण्डै २६ लाखमा कुनै न कुनै प्रकारको मुटु रोग

काठमाण्डाै - आज विश्व मुटु दिवस, विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।  सरकारी तथ्याङ्कअनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टाेरोल छ । १० प्रतिशतलाई...

समुटु स्वस्थ राख्ने पाँच टिप्सहरु, मुटु रोग सहरबाट गाँउमा पसेको छ

सन् २००० देखि विश्व मुटु महासंघले विश्व मुटु दिवस मनाउदै आएको छ ।यसमा मुटुरोगसँग सम्बन्धीत संघंसंस्थाहरु,विभिन्न सामाजिक संघसंस्था,व्यवसायिक संघ संस्थाहरु आवद्ध छन् । यसको मुख्यालय जेनेभमा छ । यसका सदस्यहरु संसारमा २ सय छन् । प्रत्येक बर्ष सेप्टेम्बर २९ तारिक विश्व मुटु दिवस मनाइन्छ । कुनै न कुनै नारा र नामले यो दिवस मनाइन्छ ।…

विश्व मुटु दिवस : आफ्नो मुटु जोगाउन यसो गरौं ? - Naya Patrika

आज विश्व मुटु दिवस ‘एक विश्व, एक घर, एक मुटु’ भन्ने नाराका देशभर विभिन्न जनचेतना कार्यक्रम गरेर मनाईंदैछ । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा मुटु रोग जटिल र भयानक...पूरा पढ्नुहोस् »

विश्व मुटु दिवसको अवसरमाअन्तरक्रिया र वाकाथन

नेश्नल हार्ट फाउण्डेशन नेपालले विश्व मुटु दिवस २०१७ को अवसर पारेर आज एक दिवसीय अन्र्तरक्रिय तथा वाकाथन आयोजना गरेको छ । शुक्रबार ललितपुरको कुमारीपाटीस्थित् फोउण्डेशनको मुख्य कार्यालयबाट वाकाथान सुरु भएको थियो । फाउण्डेशनका अध्यक्ष एवम् बरिष्ठ मुटु रोग विशेषज्ञ डा. शिवजी विक्रम सिलवालको नेतृत्वमा उक्त वाकाथानको आयोजना गरिएको सहभागी एक नर्सले जानकरी दिईन् । उक्त…