सन् २००० देखि विश्व मुटु महासंघले विश्व मुटु दिवस मनाउदै आएको छ ।यसमा मुटुरोगसँग सम्बन्धीत संघंसंस्थाहरु,विभिन्न सामाजिक संघसंस्था,व्यवसायिक संघ संस्थाहरु आवद्ध छन् । यसको मुख्यालय जेनेभमा छ । यसका सदस्यहरु संसारमा २ सय छन् । प्रत्येक बर्ष सेप्टेम्बर २९ तारिक विश्व मुटु दिवस मनाइन्छ । कुनै न कुनै नारा र नामले यो दिवस मनाइन्छ ।…