सञ्चारकर्मी शैलजा सिंह सम्मानित

काठमाडौं । विश्व मुटु दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । हार्ट टु हार्ट नेपालको संयोजन तथा नेपाल हार्ट नेटले बिहीबार राजधानीमा कार्यक्रम गरी वरिष्ठ मुटु रोग विशेषज्ञ र सञ्चारकर्मीलाई सम्मान गरेको छ । कार्यक्रममा स्वास्थ मन्त्री भवानीप्रसाद खापुङले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. तिलकनाथ भट्टराई र ईमेज च्यानलकी सञ्चारकर्मी शैलजा सिंहलाई सम्मान गर्नुभयो […]