सुर्खेत : तीन वर्षअघि सुर्खेतमा मेडिकल कलेज निर्माण गर्न भनेर मेडिकल कलेज पूर्वाधार विकास कार्यालय स्थापना भयो। प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज निर्माण गर्ने नीतिअनुसार सरकारले उक्त कार्यालय स्थापना गरेको हो।
तर कलेज स्थापना हुनु त परको कुरा अहिलेसम्म जग्गा प्राप्तिको टुंगो छैन।
२०७६ जेठमा वीरेन्द्रनगरमा सुर्खेत मेडिकल कलेज पूर्वाधार…