अर्घाखाँची । अर्घाखाँचीमा हालसम्म ६ सय ५ जना मानिसमा डेंगु संक्रमण पुष्टि भएकाे छ । संक्रमित हुनेमा सबै भन्दा बढी सन्धिखर्क नगरपालिका रहेका हुन् । सन्धिखर्कमा ४ सय ५ जना मानिस डेंगु संक्रमित रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । त्यस्तै भूमिकास्थानमा ९९ जना, पाणिनीमा १९, मालारानीमा, ३१ जना, छत्रदेवमा ३७ र अन्य १४ जना […]