अक्सिजन व्यवस्थापनमा सरकारको ३ रणनीति

काठमाडौं। सरकारले अक्सिजन व्यवस्थापनका लागि ३ वटा रणनीति अख्तियार गरी रहेको छ। पहिलो,उत्पादन बढाउन उद्योगलाई सहायोग गर्ने, दोस्रो, होल्ड गर्नेसँग सिलिण्डर फिर्ता लिने र तेस्रो, औद्योगिक क्षेत्रमा प्रयोग भएका सिलिण्डरलाई अस्पतलामा प्रयोग गर्ने रणनीति सरकारको रहेको छ। यही रणनीतिअनुसार होल्डमा रहेका करिब ५ हजार अक्सिजन सिलिण्डर उद्योगलाई फिर्ता पठाएको र १० वटा उद्योगबाट ११३४ वटा सिलिण्डर अस्पताल पठाइएको छ।

सम्बन्धित सामग्री

अक्सिजन कन्सनट्रेटर खरिदका लागि १ लाख ६९ हजार सहयोग

बर्दिया : वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका ठाकुरबाबा नगरपालिकाका युवाहरुले अक्सिजन कन्सनट्रेटर खरिदका लागि एक लाख रुपैयाँ सहयोग गरेका छज्। वडा नम्बर २ मा रहेको अस्थायी कोभिड अस्पतालमा आवश्यक अक्सिजन कन्सनट्रेटर उक्त सहयोग गरेका हुन्। यस्तै, किट खरिदका लागि ६० हजार रुपैयाँ र अस्पतालका बिरामीहरुका लागि खाद्यान्न व्यवस्थापनमा ९ हजार ११ रुपैयाँ सहयोग गरेको विकासप्रेमी युवा समूहका जिल्ला अध्यक्ष गोपाल निरौलाले जानकारी दिए। दक्षिण कोरियामा रहेका ४५ जना युवाले उक्त रकम संकलन गरेर पठाएक

सिलिण्डर व्यवस्थापनमा जुट्यो गाउँपालिका

दमौली, २८ वैशाख: तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिण्डर हस्तान्तरण गरेको छ । कोभिड सङ्क्रमण बढेपछि बजारमा अक्सिजन सिलिण्डर अभाव भएकाले केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरी राखेको १२ थान ठूलो सिलिण्डर गाउँपालिकालाई हस्तान्तरण गरेको हो । अक्सिजन सिलिण्डरको उपलब्धता भएपछि जलविद्युत् केन्द्रलाई फिर्ता दिने गरी सिलिण्डर ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

अक्सिजन सिलिण्डर खोजी गर्दै प्रहरी

भक्तपुर : कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन थालेपछि भक्तपुर प्रहरी अक्सिजन व्यवस्थापनमा जुटेको छ। गत बिहीबार राति अक्सिजन अभावमा भक्तपुरको एक निजी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएपछि प्रहरी अक्सिजन व्यवस्थापनमा जुटेको हो।यही क्रममा प्रहरीले हालसम्म २० वटा अक्सिजनसहित सिलिण्डर र ७५ वटा खाली सिलिण्डर संकलन गरी विभिन्न अस्पताललाई उपलब्ध गराएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई १२, भक्तपुर अस्पतालला

अक्सिजन सिलिन्डर खोज्न देशभरि प्रहरी परिचालन

कोरोना संक्रमित बिरामीको संख्यासँगै अक्सिजनको माग बढेपछि यसको व्यवस्थापनमा प्रहरीले सक्रियता बढाएको छ । शनिबार विभिन्न जिल्लामा प्रहरीले अक्सिजनका खाली सिलिन्डर संकलन गरेको छ । कतिपय स्थानमा समयमा अक्सिजन नपाएर बिरामीको मृत्यु हुन...

अक्सिजन व्यवस्थापनमा गृहसचिव आफै सक्रिय

काठमाडौं। कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक अक्सिजन व्यवस्थापनका लागि गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने आफै सक्रिय भएका छन्। उनी आज सोपान अक्सिजन उद्योग, कान्तिपुर अक्सिजन उद्योग र सगरमाथा अक्सिजन उद्योगमा पुगेर निरीक्षण गरेका छन्। उद्योगहरूलाई कसरी सहयोग गर्न सकिन्छ, यस्तो अभावको बेला कसरी अक्सिजन व्यवस्थापन प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले उनी आफै गएको गृहसचिव न्यौपानेले बताए।

अक्सिजन व्यवस्थापनमा सक्रिय भए नायक पल शाह

काठमाडौं। नायक पल शाह अक्सिजन सिलिण्डरको व्यवस्थापनमा जुटेका छन्। कोरोनाका संक्रमितका लागि आवश्यक पर्ने अक्सिजनको अभाव हुन थालेपछि उनी हाम्रो टीम नेपालसँग मिलेर अक्सिजन सिलिण्डरको व्यवस्थापनमा जुटेका हुन्। उनको टोलीले आज पनि भक्तपुर अस्पतालमा अक्सिजन सिलिण्डर वितरण गरेको छ। यसअघि पहिलो चरणको महामारीको समयमा उनले चलचित्रकर्मीसहित थुप्रैलाई सहयोग गरेका थिए। उनको सामाजिक कार्यले घरमा बसिरहेका अन्य कलाकार झक्झकाएको छ।

अब अक्सिजन उद्योगमा प्रहरी सुरक्षा

काठमाडौं । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गइ अक्सिजनको अभाव हुन थालेपछि यसको उचित व्यवस्थापनमा सहज गर्न र दुरुपयोग रोक्न प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाउने भएको छ ।गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै अक्सिजनको दुरुपयोग रोक्न र सही ठाउँमा उपयोग हुने गरी सुरक्षाको प्रबन्ध मिलाउन भन्दै परिपत्र गरेपछि यसको आवश्यक निगरानी प्रहरीले गर्न लागेको हो । गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले दुरुपयोग हुन नदिन सबै अक्सिजन उद्योगमा सुरक्षाको प्रबन्ध

अक्सिजन सकियो, बिरामी छटपटाउँदै

दाङ, बैशाख २० । कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो। आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि स्टक पनि सकिएको छ। बिरामी छटपटाउन थालेपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन्। अस्पतालका व्यवस्थापक द्रोणबहादुर ओलीले आइतबार बिहानदेखि एक सिलिन्डर पनि अक्सिजन नरहेको […]

सरकारले अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरु असन्तुष्ट

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमित विरामीको लागि आवश्यक पर्ने अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा उपस्थित सांसदहरुले सरकारले कोभिड विरामीको उपचारका लागि अक्सिजनको आवश्यकता अपरिहार्य भएपनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका हुन् ।नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले कोभिड बिरामीको उपचारको लागि अक्सिजनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । अहिले थुप्रै अ