सरकारले अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरु असन्तुष्ट

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमित विरामीको लागि आवश्यक पर्ने अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा उपस्थित सांसदहरुले सरकारले कोभिड विरामीको उपचारका लागि अक्सिजनको आवश्यकता अपरिहार्य भएपनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका हुन् ।नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले कोभिड बिरामीको उपचारको लागि अक्सिजनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । अहिले थुप्रै अ

सम्बन्धित सामग्री

शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरू असन्तुष्टि

सरकारले कोभिड–१९ संक्रमित बिरामीका लागि आवश्यक पर्ने अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन् ।प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा उपस्थित सांसदहरूले सरकारले कोभिड बिरामीको उपचारका लागि अक्सिजनको आवश्यकता अपरिहार्य भए पनि त्यसको व्यवस्थापनमा ध्यान निदएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन् । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले कोभिड बिरामीको उपचारको लागि अक्सिजनलाई […]

'खुकुलोपनाले भाइरस फैलिन सक्छ'

‘भेन्टिलेटर र संघन उपचार कक्षको व्यवस्थापन महत्वपूर्ण त हो तर त्यसमा भन्दा क्वारेन्टिन सेन्टर, अक्सिजन, समुदायको शिक्षा र परिचालन, जनस्वास्थ्यमा सुशासन तथा तथ्यांक व्यवस्थापनमा ध्यान दिन जरुरी छ’