कागजमा जेसुकै होस्, नेपाल हिन्दुराष्ट्र नै हो (भिडियो)
काठमाडौं । दुई पटकको संविधानसभामा प्रतिनिधित्व जनाएको नेपाल परिवार दल अहिलेको संसदमा छैन । तर यो पार्टी संसदमा नभए पनि अघिल्ला दुई संविधानसभामा उसले प्राप्त गरेको मत र हालैको निर्वाचनमा समानुपातिकतर्फ ...
काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि धार्मिक पदयात्रा कार्यक्रममा सहभागी भएका लिङ्देनले यस्तो बताएका हुन्। उनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको […]
काठमाडौं । राप्रपाले हिन्दुराष्ट्र अभियानका लागि स्वदेश तथा विदेशका नेपालीबाट सहयोग जुटाउन “कोष वृद्धि“ अभियानको शुभारम्भ गरेको छ । राप्रपाले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र […]
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल एकदिन लाेकतान्त्रिक हिन्दुराष्ट्र बन्ने विश्वास व्यक्त गरेका छन्। राप्रपा नेपाल निकट पुर्व प्रहरी परिषद्काे केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष थापाले नेपालमा लाेकतान्त्रिक हिन्दुराष्ट्रकाे वकालत...
काठमाडौं, ५ चैत्र । हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गोष्ठीमा अभियानद्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको […]
राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनर्स्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन् । राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्ने क्रममा थापाले सम्पूर्ण नेपालीलाई एउटै सुत्रमा बाँधेर...
काठमाडौं, ९ माघ । देशमा हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दाको बहस फेरि चर्केको छ । धर्मनीरपेक्ष र गणतन्त्रका पक्षधर भई संविधानमै यसलाई उल्लेख गर्ने पक्षका दलहरुप्रति असन्तुष्टि बढ्दै जाँदा यो मुद्दाले ठाउँ पाएको हो । हिन्दुराष्ट्र र राजसंस्था पक्षधर शक्ति र दलहरुप्रति जनताको आस्था र विश्वास बढेरभन्दा गणतन्त्र र धर्मनीरपेक्ष पक्षधर दल र तिनका नेताहरुको कार्यशैली […]
काठमाडौँ– निर्वाचन आयोगले राप्रपालाई विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको छ । गत माघ २ गते नै आयोगले राप्रपालाई पत्र लेखेर विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको हो । यस्तै झण्डाबाट गाई हटाउन पनि राप्रपालाई आयोगले निर्देशन दिएको छ । यो पत्र आयोगले पठाएपनि वर्तमान नेतृत्व मौन बसेको भन्दै पूर्व अध्यक्ष […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यक भएको बताएका छन् ।
‘राष्ट्रियता र प्रजातन्त्रको पक्षमा राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापना अपरिहार्य देखिएको बेला, एकै लक्ष्य लिएका हामी सबै हातेमालो गर्न आवश्यक भएको छ,’ राप्रपा अध्यक्ष राणाले सोमबार भने ।
‘राजसंस्था र हिन्दुराष्ट्रको माग देशभरी फैलिएको छ । यस अर्थमा आम जनता र युवा पुस्ताको अग्रसरता सह्रानीय छ,’ उनले ट्वीटमा भने ।
दलीय भूमिकाभन्दा माथि रह...