राप्रपाले हिन्दुराष्ट्र अभियानका लागि स्वदेश विदेशका नेपालीबाट सहयोग जुटाउने

काठमाडौं । राप्रपाले हिन्दुराष्ट्र अभियानका लागि स्वदेश तथा विदेशका नेपालीबाट सहयोग जुटाउन “कोष वृद्धि“ अभियानको शुभारम्भ गरेको छ । राप्रपाले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र […]

सम्बन्धित सामग्री

राप्रपाको ‘कोष वृद्धि’ अभियान सुरु

काठमाडौँ– राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन ‘कोष वृद्धि’को अभियान सुरु गरेको छ ।  काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र सङ्घसंस्थालाई  जोड्न, स्वदेश र […]