कालिकोट मलामी अपडेट: १५ मध्ये दुई जना भेटिए, बाँकी १३ काे खाेजिकार्य जारी

कालिकोट – जिल्लाको तिलागुफा नगरपालिका-४ राँचुली गाउँमा मलामी गएर नफर्किएका १५ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदीमा गएका वडाध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १३ जना मलामी सम्पर्कमा नआएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए। उनका अनुसार १५ जनामध्ये दुई जना […]

सम्बन्धित सामग्री

राँचुलीका बाढी पीडितले अझै राहत पाएनन्

गत असोज १९ गतेदेखि २५ गतेसम्म भएको अविरल वर्षापछिको बाढी पहिरोले साविक कर्णालीका पाँच जिल्लामा ठूलो जनधनको क्षति गर्‍यो । बाढी पहिरोले सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति कालिकोटमा भयो । मलामी गएका कालिकोट तिलागुफा नगरपालिका–४ राँचुलीका १३ जनालाई बाढीले बगाएर बेपत्ता पारेको थियो । जसको अहिलेसम्म न सास न लास केही पत्तो लागेको छैन […]

शव जलाउदा जलाउँदै पहिरोमा पुरिएर १३ जना बेपत्ता, कोही भेटिएनन्

कालिकोट, असोज २५ । कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका हुन्। यी घटना आइतबारको भए पनि सञ्चार सम्पर्क नहुँदा सोमबार सार्वजनिक भएको हो। तिलाकर्णाली […]

आफ्नै मलामी बने १३ जना: शोकमा डुब्यो कालिकोटको राचुल्ली

कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका –४ राँचुली गाउँमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाअध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाही सहित १३ जना सम्पर्कमा नआएको राँचुलीकी स्थानीय निर्मला शाहीले जानकारी दिइन् । राँचुलीमा मलामी गएकाहरु बेपत्ता भएको खबर […] The post आफ्नै मलामी बने १३ जना: शोकमा डुब्यो कालिकोटको राचुल्ली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

छोराको चिता राम्रोसँग जल्न नपाउँदै बुवासहित १३ मलामी बेपत्ता

सुर्खेत - तीन दिनअघि कालिकोट तिलागुफा नगरपालिका–४ का १८ वर्षीय हेमराज शाहीको मृत्यु भयो । आइतबार दिउँसो शव अन्त्यष्टि गर्न बुबासहित ६० बढी मलामी घरबाट निस्किए ।  तिलागुफा–४ राचुलीस्थित तीला र कर्णाली मिसिएको दोभानमा चिता तयार गरिसकेपछि मृतक हेमराजकै ६० वर्षीय बुबा कालीबहादुर शाहीले दागवत्ती दिए । च...

कालिकोटमा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो

काठमाडौं । कालिकोटको तिलागुफामा मलामी जाँदा पहिरोमा परी बेपत्ता भएका १३ जनाको पहिचान खुलेको कालिकोट प्रहरीले जनाएको छ । पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ का ५६ वर्षका वडाअध्यक्ष समेत रहेका परबहादुर शाही, ३६ वर्षका छत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही,४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ५५ वर्षका धना […]

मलामी गएका वडाध्यक्षसहित १३ जना तीन दिनदेखि बेपत्ता

कालिकोट  । जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलाम गएका १३ जना सम्पर्कविहीन भएका छन् । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलाममा तिला नदी गएका वडाध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १३ जना मलामी सम्पर्कमा नआएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र...

मुगुमा पहिरोले पुरिएर ५ जनाको मृत्यु, कालिकोटमा पहिरो जाँदा १३ जना मलामी बेपत्ता

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार निर्देशन दिएका छन्। गृहमन्त्री बालकृष्ण खाणले तत्कालका लागि जिल्लामा रहेको स्रोत साधनको उपयोग गरेर घाइतेको उद्धार, उपचार र पुनःस्थापना गर्नु पर्ने भए पुनःस्थापना गर्न र थप स्रोत साधनको आवश्यकता पर्ने भए मन्त्रालयमा लेखी पठाउन…

कालिकोटमा मलामी गएका १५ जना बेपत्ता

२३ असोज, कालिकोट । कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् ।  तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । ‘१४–१५ […]

​मलामी गएका शिक्षक फर्किएनन्

कालिकोट, असोज १ – कर्णाली मावि खिनका शिक्षक कर्मदेव शाहको मलामी गएका शिक्षक अझै फर्किएका छैनन् । विद्यालयमा शिक्षक नआएपछि विद्यार्थीसमेत ...