कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन, बाटाे अवरुद्ध हुँदा घटनास्थल पुग्न सकेन प्रहरी

कालिकोट – लगातार वर्षासँगै आएकाे बाढी-पहिराेका कारण कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् । जिल्लाकाे तिलागुफा नगरपालिकाको- ४ राँचुली गाउँमा मलामी गएका १५ जना मानिस आइतबारदेखि सम्पर्कविहीन भएकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएकाे छ । कालिकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेलेका अनुसार दिउँसो १ बजेतिर मलामी गएका उनीहरू अझै सम्पर्कमा आएका […]