मनमौजी अनि मदमस्त मीन भाम

‘तपाईंले जाँड खाउँ भनेर बोलाउनुभएको भए मिलिक्कै आइपुग्थें । हाइकिङ जाऔं भनेको भए तुरुन्तै हाजिर हुन्थें । दुई-चार हात तास खेलौं भनेको भए पनि म दौडिहाल्थें ।’ मीनबहादुर भाम यति रौसे र खुलस्त छन् भन्ने के …

सम्बन्धित सामग्री

निफमा मीन भाम : ‘फिल्म सेन्सर हुने देशको नागरिक हुँ भनेर कल्पना गर्न सक्दिनँ’

काठमाडौं । निर्देशक मीनबहादुर भामले आफू फिल्म सेन्सर हुने देशको नागरिक हुँ भनेर कल्पना गर्न नसक्ने बताएका छन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा आयोजित छलफल सत्रमा उनले यस्तो धारणा राखे । ‘हरेक कुशल शासकले यस्ता परिबन्ध खुकुलो पार्दै जान्छ । निरकुंशता बढी भएको छनकको रुपमा र शासन सत्ता सर्जकसँग डराएको रुपमा म यसलाई लिन्छु,’ उनले […]

बर्लिन फिल्म फेस्टिभल आजबाट

मीन भाम निर्देशित साम्बाला २३ फेब्रुअरीमा वल्र्ड प्रिमियर हुने  जर्मनीको प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आजदेखि सुरु हुँदैछ । २५ फेब्रुअरीसम्म चल्ने फेस्टिभलमा मुख्य प्रतिस्पर्धाका लागि मीन भाम निर्देशित ‘साम्बाला’ छनोट भएको छ ।...

‘कालोपोथी’ निर्देशक मीन भाम कांग्रेसको घोषणापत्र तयारी समिति सदस्यमा मनोनित

काठमाडौं । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कांग्रेसको घोषणापत्र तयारी समितिमा ‘कालोपोथी’ फेम्ड निर्देशक मीन भाम मनोनयन भएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेका थिए । निर्देशक भाम मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भैसकेका […]

‘कालोपोथी’ फेम्ड निर्देशक मीन भाम मुगुबाट कांग्रेसको समानुपातिक सूचीमा

काठमाडौं । ‘चिसो वर्ष’को सुटिङको तयारीमा रहेका मीन भाम प्रतिनिधिसभा निर्वाचनका लागि मुगुबाट नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको रूपमा सिफारिस भएका छन् । पिछडिएको खस आर्य तर्फबाट सिफारिस भएका भाम ०५० सालदेखि नै राजनीतिमा सक्रिय थिए । ०५० देखि ०५३ सम्म नेविसंघको गाउँ समिति अध्यक्ष भएका भाम ०५४ देखि ०५६ सम्म नेविसंघको जिल्ला महासचिव बनेका […]

‘कालोपाेथी’ निर्देशक मीन भाम कांग्रेस उम्मेदवार सिफारिस

काठमाडौं । फिल्म ‘कालोपोथी’का निर्देशक मीनबहादुर भाम मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । कांग्रेसले मुगुको छायाँनाथ रारा नगरपालिका–४ का भामलाई पिछडिएको क्षेत्र र खस आर्यतर्फको क्षेत्रबाट सर्वसम्मत सिफारिस गरेको हो । २०७८ सालदेखि नै कांग्रेससँग आबद्ध भाम त्यतिबेला पार्टीको सूचना तथा सञ्चार विभागको केन्द्रीय समितिमा […]

कार्म स्टारर फिल्म ‘अभिन्न’मा निर्माताको रुपमा जोडिए मीन भाम

काठमाडौं । कार्म स्टारर फिल्म ‘अभिन्न’को निर्माताको रुपमा ‘कालोपोथी’ फेम्ड निर्देशक मीनबहादुर भाम जोडिएका छन् । अहिले पोस्ट प्रोडक्सन कार्य भइरहेको यो फिल्मले निर्माताको रुपमा भामलाई पाएको हो । अनलाइनखबरसँग कुरा गर्दै भामले पोस्ट प्रोडक्सन, बजारीकरण र फेस्टिभलजस्ता पक्षमा आफूले काम गर्ने बताए । ‘अहिले कलरिङजस्ता पोस्ट प्रोडक्सनको काम भइरहेको छ । त्यसपछि हलमा रिलिज […]

कोरोनाले चलचित्रमा कति क्षति भयो ?

पोखरा । पोखरा साहित्य महोत्सवको दोस्रो दिननिर्देशक मीन भाम, अभिनेत्री प्रियंका कार्कीसँग र निर्देशक तथा सिनेमा

फिल्ममा कर्णाली जीवन

‘कालोपोथी’ चर्चित भएपछि मीन भाम छोटा सिनेमा र डकेमेन्ट्रीका पर्याय भएका छन्। आफ्नै गाउँठाउँका जनजीवन पस्किन्छन् उनी।