मीन भाम निर्देशित साम्बाला २३ फेब्रुअरीमा वल्र्ड प्रिमियर हुने
जर्मनीको प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आजदेखि सुरु हुँदैछ । २५ फेब्रुअरीसम्म चल्ने फेस्टिभलमा मुख्य प्रतिस्पर्धाका लागि मीन भाम निर्देशित ‘साम्बाला’ छनोट भएको छ ।...
काठमाडौं । यतिबेला बर्लिन फिल्म फेस्टिभल जर्मनीमा जारी छ । फेब्रुअरी २३ मा नेपाली फिल्म ‘साम्बाला’ वर्ल्ड प्रिमियर हुँदैछ । नेपाली कलाकारले बर्लिनको रेडकार्पेटमा हिंडेर इतिहास रच्नेछन् । इतिहास दुई कारणले रचिनेछ । पहिलो– यो फिल्म बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विधामा छनोट हुने पहिलो नेपाली फिल्म हो । दोस्रो– कुनै दक्षिण एसियाली फिल्म ३० […]
सौरभ घिमिरे निर्देशित लघु फिल्म 'सङ्ग्स अफ लभ एण्ड हेट' बर्लिनाले जेनेरेसन १४ प्लस कम्पिटिसनमा छनोट भएको छ । विश्वकै प्रतिष्ठितमध्येको बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको यो विधामा छनोट भएको हो ।
काठमाडौं । पाँचजना नेपाली फिल्ममेकर विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको बर्लिनाले ट्यालेन्टमा छनोट भएका छन् । फेस्टिभलले मंगलबार विश्वभरका २०२ फिल्म फिल्ममेकरको नाम सार्वजनिक गरेको हो । जसमध्ये नेपालबाट निर्देशक फिडेल देवकोटा, साउण्ड डिजाइनर उत्तम न्यौपाने, अभिनेत्री गौमाया गुरुङ, प्रोडक्सन डिजाइनर रामु र स्क्रिनराइटर राजन कठेत छन् । यसपटक बर्लिनाले ट्यालेन्टको मुख्य थिम ‘सिनेमाको मातृभाषा’ […]
काठमाडौं । ‘कबड्डी ४’ फेम्ड अभिनेत्री गौमाया गुरुङ विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा छनोट भएकी छन् । फेब्रुअरी १७ देखि २२ सम्म हुने उक्त ट्यालेन्टका लागि उनी ‘एक्टर’ विधामा छनोट भएकी हुन् ।
आयोजकले …
अभिनेत्री गौमाया गुरुङ 'बर्लिनाले ट्यालेन्ट'मा छनोट भएकी छन् । फेब्रुअरी १७-२२ सम्म आयोजना हुने विश्व प्रख्यात बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको ट्यालेन्टमा एक्टर विधामा उनी छनौट भएकी हुन् ।
काठमाडौं । कोभिड महामारीपछि पहिलोपटक विश्व प्रतिष्ठित बर्लिन फिल्म फेस्टिभल भौतिकरुपमै आयोजना गरिएको छ । जर्मनीको यो चर्चित सहरमा विश्व स्टारहरुले ‘स्टारडम’ प्रस्तुत गरेका छन् । यसअघिका दुई संस्करण भर्चुअलरुपमा गरिएको थियो । यसवर्ष, रेबेका मिलरको पछिल्लो फिल्म ‘सी कम टु मी’ प्रिमियरसँगै बर्लिनको ७३ औं संस्करण सुरु भयो । यो फिल्ममा पिटर डिंकलेज, मारिसा […]