काठमाडौं, ११ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं हुम्ला प्रदेश (ख) का नवनिर्वाचित सांसद जीवनबहादुर शाहीले आगामी पाँच वर्षका लागि पाँच दलीय गठबन्धनकै सरकार बनाउनुपर्ने बताएका छन् । ‘हाम्रो निर्वाचन प्रणालीका कारण कुनै दलले एकल बहुमत ल्याउन सक्ने अवस्था छैन । त्यसैले हामीले चुनाव अघि नै गठबन्धन गरेका थियौं । त्यो गठबन्धन एक हदसम्म सफल […]