हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको पिपचाहीस्थित बाल विकास प्राथमिक विद्यालयमा चालु शैक्षिक–सत्रबाट लोपोन्मुख तिलुङ भाषाको पठनपाठन सुरु गरिएको छ । लोपोन्मुख भाषाको संरक्षण गर्न उक्त विद्यालयको कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठनपाठन सुरु गरिएको हो ।