काठमाडौं, कात्तिक २३ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले पाँच दलीय गठबन्धन न्यायालयमा हस्तक्षेप गर्ने पक्षमा नरहेको स्पष्ट पारेकी छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ पौडेलले भनिन्, “पाँच दलीय गठबन्धन न्यायालय स्वच्छ, निष्पक्ष र स्वतन्त्र हुनुपर्छ, न्यायालयभित्रको विवाद छिटोभन्दा छिटो समााधान गर्नुपर्छ भन्ने […]