एमसीसीलाई संसदले अस्वीकार गर्नुपर्छ: दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी नेपालको राष्ट्रियता सार्वभौमिकता र असंलग्न परराष्ट्र नीति विपरीत रहेको बताएकी छिन् ।

सम्बन्धित सामग्री

प्युठानमा एमालेका सूर्य थापाको फराकिलो अग्रता, दुर्गा पौडेल १३२२ मतले पछि

काठमाडौं, ६ मंसिर । प्युठानमा एमालेका उमेदवार सूर्य थापाले फराकिलो मतान्तर बनाएका छन् । उनले सुरुवातदेखि नै लिड गरेका छन् । थापाले ३७४२ मत पाएका छन् । उनलाई सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उमेदवार दुर्गा पौडेलले पछ्याएकी छिन् । उनले २४२० मत ल्याएकी छन् ।

मोहनविक्रमको चुनाव प्रचार शैली : मञ्चमा भेटिंदैनन्, घरघर पुग्छन्

२७ कात्तिक, प्यूठान । प्रतिनिधि सभाको एउटा मात्र क्षेत्र रहेको प्यूठानमा ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसैमध्येकी एक हुन् दुर्गा पौडेल -५१) । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हुन् । प्युठानमा मुख्य प्रतिस्पर्धा उनै दुर्गा पौडेल र नेकपा एमालेका उम्मेदवार सूर्य थापाबीच नै हुने छ । दुर्गा पौडेल नेकपा […]

एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्छ : दुर्गा पौडेल

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले व्याख्यात्मक घोषणा देखाउनका लागि गरिएको टिप्पणी गरेकी छन् ।एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीमाथि बहस गर्दै उनले एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्ने बताएकी हुन् । उनले एमसीसी आइपीएसको अंग भएको बताउँदै दोधारे कुरामा नपसी राष्ट्रियताको विपरित सम्झौता पास गर्न नहुने बताइन् ।उनले यसबाट गलत नजिर बस्ने बताइन् । […]

सम्झौताको व्याख्याको अधिकार अमेरिकालाई छ, अनुमोदन गर्न हुँदैन: दुर्गा पौडेल

काठमाडौं, १५ फागुन : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकासँग रहने उल्लेख भएकाले सदनबाट पारित गर्न नहुने बताएकी छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले एमसीसी सम्झौताका केही बुँदा उल्लेख गर्दै राष्ट्रहितविपरीत रहेकाले खारेज गर्नुपर्ने बताइन् । एमसीसी सम्झौता पारित गरेर आत्मघाती कार्य गर्न नहुने […]

एमसीसी संसदमा टेबल भए विपक्षमा मतदान गर्छौं: दुर्गा पौडेल

काठमाडौँ, ८ फागुन: सत्तारुढ पाँचदलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनका लागि संसदमा टेबल भए विपक्षमा मतदान गर्ने बताएको छ । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसी अनुमोदनका लागि संसदमा टेबल भए विपक्षमा मतदान गर्ने बताएकी हुन् । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच आइतबार भएको छलफलमा एमसीसी टेबल गर्ने सहमति भएको छ । […]

अझै पनि प्रतिगमनको खतरा कायमै छ : दुर्गा पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीकी नेता दुर्गा पौडेलले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता पौडेलले एउटा पार्टीले मात्रै त्यो प्रतिगमनलाई निस्तेज पार्न नसक्ने बताइन् । ‘हाम्रो अघिल्तिर प्रतिगमनको खतरा अझै पनि छ, एउटा पार्टीले मात्रै लडेर प्रतिगमनलाई रोक्न सक्दैन, त्यसैले प्रतिगमनका विरुद्ध […]

गठबन्धनलाई निरन्तरता दिनुपर्छ : दुर्गा पौडेल

११ पुस, काठमाडौं। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले मुलुकमा प्रतिगमनको खतरा कायम रहेकाले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएकी छिन् । आइतबार नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्‍दै उपाध्यक्ष पौडेलले दुई पटक विघटन भएको प्रतिनिधिसभा अहिले पनि अवरुद्धको अवस्थामा रहेको भन्दै प्रतिगमनको खतरालाई सानो ठान्नु नहुने बताइन् । उनले विगतमा प्रतिगमनका विरुद्धमा […]

प्रतिगमन अन्त्यका लागि दलीय एकता आवश्यक : दुर्गा पौडेल

काठमाडाै‌ं, ११ पुस । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन अन्त्यका लागि विभिन्न दलबीचको एकता आवश्यक रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले प्रतिगमन शक्ति पनि सक्रिय रहेको र यसको अन्त्यका लागि सबै दलहरूबीचको एकता आवश्यक रहेको बताएकी हुन् । ‘अहिले पनि प्रतिगमन शक्ति सक्रिय […]

न्यायालयमा हस्तक्षेप गर्ने पक्षमा गठबन्धन छैनः दुर्गा पौडेल

काठमाडौं, कात्तिक २३ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले पाँच दलीय गठबन्धन न्यायालयमा हस्तक्षेप गर्ने पक्षमा नरहेको स्पष्ट पारेकी छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ पौडेलले भनिन्, “पाँच दलीय गठबन्धन न्यायालय स्वच्छ, निष्पक्ष र स्वतन्त्र हुनुपर्छ, न्यायालयभित्रको विवाद छिटोभन्दा छिटो समााधान गर्नुपर्छ भन्ने […]