मोहनविक्रमको चुनाव प्रचार शैली : मञ्चमा भेटिंदैनन्, घरघर पुग्छन्

२७ कात्तिक, प्यूठान । प्रतिनिधि सभाको एउटा मात्र क्षेत्र रहेको प्यूठानमा ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसैमध्येकी एक हुन् दुर्गा पौडेल -५१) । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हुन् । प्युठानमा मुख्य प्रतिस्पर्धा उनै दुर्गा पौडेल र नेकपा एमालेका उम्मेदवार सूर्य थापाबीच नै हुने छ । दुर्गा पौडेल नेकपा […]

सम्बन्धित सामग्री

फेरिँदै छ चुनाव प्रचार शैली : खेतमा भोट माग्दै उम्मेदवार

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन आउन अब केवल ९ दिन मात्र बाँकी छ । म्याग्दी जिल्लामा वैशाख १० गते उम्मेदवारहरूको मनोनयन दर्ता भए लगत्तै चुनाव प्रचार अभियानले गति लिएको हो । यहाँ मतदाताको मन जित्न उम्मेदवारहरु घरदैलो गर्न व्यस्त छन् । मतदातालाई घरमा नभेटेपछि खेतबारीमै पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरुले किसानका खेतमा गहुँ काटिदने, मकै गोडिदिने जस्ता कामहरुमा सघाए जस्तो गर्छन् र यस पटकको निर्वाचनमा आफू र आफ्नो पार्टीलाई भोट माग्दै त्यहाँबाट विदा हुन्छन् ।

६ दशकमा बदलियो चुनाव प्रचार शैली : ‘फिजिकल’देखि ‘डिजिटल’सम्म

६४ वर्ष पहिले २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा पनि आयोगले आफ्नो सन्देश मतदातासम्म लैजान नागरिक सहयोग लिएको थियो । त्यतिबेला आयोगको रोजाइमा गीतकार, गायक, कवि र लेखकहरू थिए ।

जुम्लामा बदलिँदो चुनाव प्रचार शैली

वामगठबन्धनका तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर (ख)का उम्मेदवार पदमबहादुर रोकाया २०७० सालको संविधान सभा सदस्य निर्वाचनका उम्मेदवार थिए । उतिबेला उनले दलबलका साथ चुनावी प्रचार अभियान थाले ।

दलहरूको सम्पूर्ण शक्ति प्रदेश नम्बर २ मा केन्द्रित

धनुषा। कांग्रेसले धनुषाको जनकपुरलाई केन्द्र मानेर चुनाव प्रचार अभियान अघि बढाएको छ। यसअघि निर्वाचन आचारसंहिता नलाग्दै आठवटै जिल्लामा ठूला सभा गर्ने घोषणा कांग्रेसले गरेको थियो। तर, निर्वाचन आउन १० दिन मात्रै रहँदा कांग्रेसले प्रचार शैली फेरेको छ।

फेरिँदै चुनाव प्रचार शैली

पोस्टरैपोस्टरले भरिएर कुरुप बनेका घरका भित्ता, कान फाट्ने गरी लाउडस्पिकर घन्काउँदै हिँड्ने प्रचार गाडी, एकअर्को दललाई नाङ्गोझार पार्ने भाषणबाजीबिना नै यसपालिको स्थानीय तह चुनाव प्रचार सकिने देखिएको छ । दुई दशकपछि हुन थालेको स्थानीय तह निर्वाचनमा प्रचारशैली संविधानसभा निर्वाचन तुलनामा भद्र देखिएको छ ।