वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार ६ हजार मतले अगाडि

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले १० हजार ९९४ मत ल्याएका छन् । सिंहका निकटतम प्रतिष्पर्धा नेकपा एमालेका बिजय सरावगीले ५ हजार १११ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमालेका सरावगी भन्दा गठबन्धनका उम्मेदवार सिंहले ५ हजार ८८३  मतले अगाडि छन् । साथै प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले ४२२ मत ल्याएका छन् । त्यसैगरी महानगर उपप्रमुखमा गठबन्धनका उम्मेदवार इम्तियाज आलमले  ७ हजार ६२६ मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुर

सम्बन्धित सामग्री

बारा २ स्वतन्त्र उम्मेदवार यादव निरन्तर अगाडि

बारा निर्वाचन क्षेत्र २ मा स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ५०४ मतले अग्र स्थानमा रहेका छन् । ५ दलीय सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशहवा र एमाले–जसपा गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार यादवले अग्र स्थानमा रहेका हुन् । खरायो चुनाव चिन्ह लिएर उम्मेदवार रहेका रामकिशोर यादवले ६ हजार २८९, एमाले–जसपा गठबन्धनबाट रामसहाय यादवले ५ हजार ७८६  र तेस्रो स्थान र सत्ता गठबन्धन उम्मेदवार शिवचन्द्र कुशहवाले ५ हजार ३९८ मत प्राप्त गरेका छन् ।

डाेटीमा ओलीलाई फराकिलाे मतान्तरले पछि पार्दै आलेकाे अग्रता

काठमाडाैँ – एक मात्र निर्वाचन क्षेत्र रहेकाे डाेटीमा सत्ता गठबन्धनका उम्मेदवार प्रेम आलेले फराकिलाे मतले अग्रता कायम गरेका छन् । आलेले ६ हजार २३१ मत प्राप्त गर्दा नेकपा एमालेकी गाैरी ओलीले ३ हजार ४०९ मत प्राप्त गरेकी छन् । आले र ओलीबीच २ हजार ८२२ मतान्तर रहेकाे छ ।

काठमाडौं ५ मा अग्रता बढाउँदै प्रदीप पौडेल

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले नेकपा एमालेका ईश्वर पोखरेलसँग अग्रता बढाएका छन् । १८ हजार ७८१ मत गनिसक्दा सत्ता गठबन्धनका उम्मेदवार पौडेलले ६ हजार १८१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका पोखरेलले ४ हजार ३६५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका डा प्रणय शमशेर […]

झापा-५ मा केपी शर्मा ओलीको अग्रता, अन्य क्षेत्रमा कस्तो छ अवस्था?

काठमाडौं : झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गरेका छन्। ६ हजार २१५ मत गणना हुँदा ओलीले तीन हजार २१२ मत प्राप्त गरेका छन्। गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले एक हजार ५२३ मत प्राप्त गरेकाछन्। झापा क्षेत्र नम्बर ५…

बुटवलको मेयरमा कांग्रेसका खेलराजलाई ६ हजार बढी मतको अग्रता

६ जेठ, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ६ हजारभन्दा बढी मतान्तरले अग्रताल लिएका छन् । उपमहानगरपालिका १९ वडामध्ये १७ वडाको मतपरिणाम आउँदा कांग्रेसका पाण्डेले पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले १७ हजार ३९ मत पाएका छन् । हालसमम् पाण्डेय ६३९४ […]

सिन्धुलीको सुनकोशीमा गठबन्धन विजयी

सिन्धुलीको सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली काँग्रेसका कपिल कोइराला निर्वाचित भएका हुन् । गाउँपालिकामा अध्यक्षमा निर्वाचित दिपाले पाँच हजार ३७६ मत र उपाध्यक्ष कपिलले ६ हजार ५९४ मत प्राप्त गरिन् । अध्यक्षका प्रतिस्पर्धी नेकपा (एमाले)का रोमनराज गिरीले पाँच हजार ९८ मत प्राप्त गरे भने उपाध्यक्ष पदकी उम्मेदवार हेमा अधिकारीले तीन हजार ९५८ मत प्राप्त गरिन् ।सात वडा रहेको सुनक

बाराको कलैयामा एमाले ३ हजार मतले अगाडि

बाराको कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार बिनोद साह गठबन्धनका उम्मेदवार राजेश राय यादवभन्दा ३ हजार १२० मतले अगाडि छन् । एमालेका उम्मेदवार साहले ८ हजार २६६ मत ल्याउँदा गठबन्धनका उम्मेदवार राजेश राय यादवले ५ हजार १४६ मत ल्याएका छन् ।त्यसैगरी उपप्रमुखमा गठबन्धनका उम्मेदवार प्रमोद गुप्ताले ६ हजार १७७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिष्पर्धा एमालेकी रौशन परविनले ५ हजार १७७ मत ल्याएकी छन् ।

पाटन नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी विजयी

काठमाडौँ । बैतडीको पाटन नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदमा नेपाली काँग्रेसका गौरी सिंह रावल ६ हजार ८६९ मत ल्याएर निर्वाचित भएका हुन् । रावलले नेकपा एमालेका उम्मेदवार नारायण भण्डारीलाई १ हजार ५७९ मत अन्तरले पराजित गरे । भण्डारीले ५ हजार २९०मत प्राप्त गरेका छन् । उपमेयरमा माओवादी केन्द्रका कमल सिंह […]

मधेश प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहबाट जनता समाजवादी पार्टीका मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन्। अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्।एमाले–लोसपा गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी लोसपाकि रुपाकुमारी यादवले २ हजार ७ सय ५४ मतभार मात्रै प्राप्त गरिन्।महिला समूहबाट लोसपाकी उम्मेदवार रुपालाई समर्थन गरेकी विनादेवी साहलाई समेत मत परेको छ। विनालाई ३

मधेश प्रदेशको दुबै सिटमा सत्ता गठबन्धनको कब्जा

जनकपुरधामः मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।  गठबन्धनबाट महिला समूहबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल र अन्य समूहबाट जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन्।  अर्याल ६ हजार १५६ मतभार पाइन्। नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीका…