दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई घरमै गई स्वास्थ्य चेकजाँच गर्नुको साथै अण्डा वितरण गर्न शुरु गरेको छ।
लकडाउनको अवधिमा सुत्केरी भएकालाई घरमै गई पोषणका लागि अण्डा वितरण गर्न शुरु गरेको नगरप्रमुख घनश्याम पाण्डेले बताए। सुत्केरी भएको अवधिमा धेरै पोषणयुक्त खाना चाहिने तर लकडाउनले गर्दा उपल...