चुनाव अवज्ञा गर्न आह्वान गर्दै काठमाडौंमा जुलुश निस्कियो, प्रचण्डमाथि खनिए मोहन बैद्य (भिडिओसहित)

काठमाडौं, २३ कार्तिक । मोहन बैद्य, धर्मेन्द्र बास्तोला, गोपाल किराँती नेतृत्वका कम्युनिष्ट पार्टीहरुले आगामी मंसिर ४ गतेको निर्वाचन अवज्ञा गर्न आह्वान गर्दै आज काठमाडौंमा जुलुश निकालेका छन् । जुलुशपछि आयोजित कोणसभामा मोहन बैद्यले सम्बोधन गरेका थिए । उनले अहिलेको सरकारले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुमाथि धरपकड गरिएको भन्दै आक्रोश पोखे । उनले प्रचण्डले प्रतिगमनविरुद्ध लड्ने […]

सम्बन्धित सामग्री

अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त हुँदैछ: मोहन बैद्य

काठमाडौँ– मोहन बैद्य नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा बैद्यले सुरु सुरुमा क्रान्तिकारी र पछि अवसरवादी भएका कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका हुन् । उनले प्रचण्ड र केपी ओलीको […]

प्रचण्ड भेट्न मोहन बैद्य खुमलटारमा, एमसीसीबारे छलफल

काठमाडौं, १० फागुन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् । दाहालको खुमलटारस्थित् निवासमा दुई नेताबीच भेटवार्ता भएको हो । पछिल्लो समय सरकारले एमसीसी सदनमा टेबुल गरेपछि पूर्व माओवादी शक्तिहरुबीच सडक संघर्षमा सहकार्य भैरहेको छ । यही सन्दर्भ पारेर बैद्य दाहाललाई भेट्न गएका […]

एमसीसी बिरुद्ध ६ साना बामपन्थी दल आज सडकमा

संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी बिरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन । चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी बिरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिने भएका हुन ।‘नेपाली जनताको एमसीसी बिरुद्धको संघर्ष गम्

एमसीसीमा एमाले र माओवादीको मौन समर्थन आपत्तिजनक: मोहन बैद्य

न्युज अफ नेपाल, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणल अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा लैजाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भुमिका प्रति आक्रोश ब्यक्त गरेका छन । शुक्रवारको कांग्रेस केन्द्रिय कार्यसम्पादन बैठकले एमसीसी पारित गर्नका लागि सर्वसम्मत निर्णय गरेको तथा एमसीसी परियोजनाकी […]

मोहन बैद्य ‘नेतृत्व’ को ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज

काठमाडौ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन । आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र […] The post मोहन बैद्य ‘नेतृत्व’ को ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोहन बैद्य 'नेतृत्व' को ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज

निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन्। आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन् । यी तीनै दलले लेखा परिक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो । ३३ दलीय मोर्चाको नेतृत्व मोहन वैद्यले अनौपचारिक

प्रचण्ड र विप्लव दुवैसँग एकता सम्भव छैन : मोहन बैद्य

२७ पुस, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्य किरणले पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताएका छन् । अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने उनको दाबी छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा […]

एमसीसी सम्झौता कुनै पनि हालतमा पास हुँदैन : सिपी गजुरेल

काठमाडौं, मंसिर २२ । मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी सम्झौता कुनै पनि हालतमा पास गर्न नदिने चेतावनी दिनु भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताउनुभयो । उहाँले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारे पर्दाफास गर्ने रेखा […]

विप्लव–बैद्य सहित रणनीतिक मोर्चाको बैठक

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन संसद बाहिर रहेका वामपन्थी दलको बैठक बसेको छ । कांग्रेस सरकार गठनपछिको अवस्था र जनसंघर्षका कार्यक्रमबारे छलफल गर्न मोर्चाको बैठक सोमवार काठमाडौंमा बसेको हो । बैठकमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य, नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव', नेकपाका अध्यक्ष ऋषि कट्टेल, वामपन्थी नेता विश्वभक्त दुवाल 'आहुती' लगायत नेताहरु सहभागी छन् । विप्लव नेतृत्वको नेकपा शान्ति प्रक्रियामा आएपछि संसद बाहिरका दलले वामपन्थी मोर्चा बनाएका थिए । ...