एमसीसी बिरुद्ध ६ साना बामपन्थी दल आज सडकमा

संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी बिरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन । चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी बिरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिने भएका हुन ।‘नेपाली जनताको एमसीसी बिरुद्धको संघर्ष गम्

सम्बन्धित सामग्री

बानेश्वरको सडकमा एमसीसीको हवन (फोटोफिचर)

काठमाडौं, ८ फागुन ।  काठमाडौंको बानेश्वरको सडकमा आईतबार भने फरक दृश्य देखिएको छ । सडक घटनामा कमी ल्याउन धार्मिक विधि र परम्पराअनुसार सडकको ग्रह शान्तिका लागि पूजा आयोजना गरिदै आएपनि आईतबार भने बानेश्वरमा एमसीसीको हवन गरिएको हो । संघीय संसदमा प्रतिनिधित्व गर्ने बामपन्थी दल नेकपा एकिकृत समाजवादीको भातृसंगठन अनेरास्ववियुले एमसीसी विरुद्ध अहिले संसद भवन अगाडीको […]

एमसीसी बिरुद्धको संघर्ष निर्णायक मोडमा भन्दै ६ साना बामपन्थी दल सडकमा

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी बिरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन । चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी बिरुद्धको आन्दोलन […] The post एमसीसी बिरुद्धको संघर्ष निर्णायक मोडमा भन्दै ६ साना बामपन्थी दल सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक.