अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त हुँदैछ: मोहन बैद्य

काठमाडौँ– मोहन बैद्य नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा बैद्यले सुरु सुरुमा क्रान्तिकारी र पछि अवसरवादी भएका कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका हुन् । उनले प्रचण्ड र केपी ओलीको […]