अर्थमन्त्री विष्णु पौडेलद्वारा पदभार ग्रहण

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित अर्थमन्त्रालय पुगेर पौडेलले पदभार ग्रहण गरेका हुन्। 

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहालका सात सारथि

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल २०१६ सालमा स्याङ्जामा जन्मिएका हुन्। हाल नेकपा एमालेका उपाध्यक्ष पौडेलले तेस्रो पटक अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन्।...