ललिता निवासमा एक पैसा हिनामिना गरेको छैन : गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना गरेको दावी गरेका छन् ।बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको चेतावनी समेत दिए । उनले आफू निश्कलंक रहेको पनि पटक–पटक […]

सम्बन्धित सामग्री

ललिता निवास जग्गा प्रकरण : कांग्रेस नेता गच्छदारसँग सिआईबीले लियो बयान

काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बयान लिएको छ । गच्छेदारले सोमबार साँझ महाराजगञ्जस्थित सिआईबीमा पुगेर बयान दिएका हुन् । गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री हुँदा जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका थिए । त्यसपछि उनलाई...

ललिता निवास जग्गा प्रकरण : कांग्रेस नेता गच्छदारसँग सिआईबीले लियो बयान

काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बयान लिएको छ । गच्छेदारले सोमबार साँझ महाराजगञ्जस्थित सिआईबीमा पुगेर बयान दिएका हुन् । गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री हुँदा जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका थिए । त्यसपछि उनलाई...

पूर्वमन्त्रीहरू गच्छदार, जोशी र साहसँग सीआईबीको बयान

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेपाल कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । पक्राउ पुर्जी जारी भएका तीनै जनालाई सीआईबीले हिजो साँझ छुट्टाछुट्टै बयान लिएको हो । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भन्दै सीआईबीले पूर्वमन्त्रीहरू गच्छदार, […]

ललिता निवास प्रकरणमा सीआईबीले बुझायो अनुसन्धानको फाइल - NepaliPatra

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ। सीआईबीका एसएसपी दिनेश आचार्यले तीन पूर्वभूमिसुधार मन्त्रीहरूलाई प्रतिवादी बनाउँदै अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए। सीआईबीले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई फरार सूचीमा राख्दै प्रतिवेदन बुझाएको छ। […]

हिनामिना गरेको प्रमाणित भए फाँसीमा झुन्डिन तयार छु : गच्छदार

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दावी गरेका छन् । बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुन्डिन तयार रहेको चेतावनी समेत दिए । उनले आफू निष्कलङ्क रहेको पनि पटक–पटक दोहोर्याए ।उपसभापति गच्छदारले भने, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित

जग्गा प्रकरणमा संलग्नता प्रमाणित भए फाँसीमा झुण्डिन तयार छु : गच्छदार

इटहरी – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको बताए । …

ललिता निवास प्रकरण : गच्छदार अदालतमा अनुपस्थित

११ फागुन, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्नताको आरोप लागेका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादार अदालतमा अनुपस्थित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा प्रतिवादी बनाएका मध्ये गच्छदार …

ललिता निवास जग्गा प्रकरणमा विजय गच्छदार, दीप बस्न्यातसहित १७५ जनाविरुद्ध मुद्दा

बालुवाटारस्थित ललिता निवास हाताको जग्गा हिनामिना प्रकरणमा तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।