ललिता निवास जग्गा प्रकरणमा विजय गच्छदार, दीप बस्न्यातसहित १७५ जनाविरुद्ध मुद्दा

बालुवाटारस्थित ललिता निवास हाताको जग्गा हिनामिना प्रकरणमा तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।