युरोप यात्रा छोट्याएर फर्किएका कांग्रेस उपसभापति भन्छन् – थप आन्दोलनको घोषणा हुन्छ :: Pahilopost.com

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले डाक्टर गोविन्द केसीले उठाएका मेडिकल शिक्षा र सेवा सुधारको विषयमा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रस्तुत गरेको अध्यादेश हुबहु संसदमा प्रस्तुत नगरेसम्म आन्दोलन नरोकिने बताएका छन्।  एक साता लामो युरोप भ्रमणपछि फर्केका कांग्रेस उपसभापति निधिले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा