काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एक महिने चुनावी अभियान घोषणा गर्दै स्थानीय तहको निर्वाचनमा होमिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकारसम्मेलन गर्दै कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित एकमहिने चुनावी कार्यक्रम घोषणा गरेको हो । जसअनुसार कांग्रेस ७७ वटै जिल्लाका ७ सय ५३ वटै स्थानीय तहमा पुग्दै छ । कांग्रेस उपसभापति पूर्णबहादुर […]
The post चुनावी गठबन्धनका लागि कांग्रेस मौन appeared first on राजधानी राष्ट्रिय दैनिक.