नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पदाधिकारीलाई अन्तिम रुप दिने विषयमा छलफल भएको थियो । बैठक शनिबार १ बजे पुनः बस्नेगरी सकिएको एक नेताले बताए ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी छ । अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटेमा पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउनेछ । बुधबार बसेको स्थायी कमिटी बैठकमा अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो
नेकपा माओवादी केन्द्रले शनिवार बिहान ८ बजे स्थायी समिति बैठक बोलाएको छ । स्थायी समिति निर्वाचित भएपछि पहिलोपटक प्रचण्ड निवास खुमलटारमा बैठक बोलाएको एक नेताले बताए । बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवादका विषयमा छलफल हुने एक नेताले बताए ।अखिल क्रान्तिकारीमा पञ्चा सिंह नेतृत्वको कमिटीले पूर्णता पाएपनि पवन कार्की पक्षले समानान्तर कमिटी बनाएपछि स्थायी समिति बैठकमा छलफल हुने भएको हो । त्यसका लागि एउटा कमिटी नै बनाएर विवाद समाधान गरिने भएको छ । यस्तै स्थानीय चुनावमा अन्तर्घात गरेको विषयमा छानविन ग
काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्वसँगै केन्द्रीय सदस्यहरु निर्वाचित गर्न उक्त बैठक बसेको थियो। बैठकले पाँच प्रदेशबाट पार्टीको केन्द्रीय समितिमा चयन हुने नेताहरुको नाम टुंगो लगाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। उनका अनुसार प्रदेश १, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशबाट केन्द्रीय […]
नेकपा माओवादी केन्द्रको नेतृत्व चयनका विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारीमा नेता देव गुरुङले महाधिवेशनमा प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र नेतृत्व चयनबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।
शनिवारै महाधिवेशन सम्पन्न गर्ने माओवादीको तयारी छ । महाधिवेशनको सातौं दिन शनिवार बिहान ११ बजे बन्दसत्र बोलाइएको छ ।
काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ। आज बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो। बैठकमा आगामी पुस ११ गतेदेखि १३ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा छलफल भइरहेको एक नेताले बताए।यसअघि हिजो पनि पार्टीको बैठक बसेको थियो। हिजोको बैठकले राष्ट्रिय सम्मेलनका सम्बन्धमा विभिन्न निर्णय गरेको थियो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। बैठक मंगलबार(आज) ३ बजे पार्टी मुख्यालय पेरिस डाँडामा बस्ने भएको हो । सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसकेपछि मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको एक नेताले बताएका छन् । साथै बैठकमा सदनमा भइरहेको अवरोधबारे पनि छलफल हुनेछ ।
नेकपा एमालेको माधव कुमार नेपाल समूहको स्थायी समिति बैठक बसेको छ । आइतबार बसेको बैठक केही साताअघि कार्यदलस्तरमा भएको १० बुँदे सहमति, समसामयिक राजनीतिक अवस्था र आफ्नो समूहको रणनीतिका विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।
एमालेभित्र चर्किँदो विवादका बीच दोस्रो तहका नेताले अध्यक्ष केपी ओली र नेपालबीच भेटवार्ताका लागि प्रयास गर्दै आएको भएपनि दुई नेताबीच वाकयुद्ध चलिरहेको बेला नेपाल पक्षको स्थायी समिति बैठक बसेको हो।
आजको बैठकमा नेता भीम रावल पनि सहभागी रहेको एक नेताले बताए । बैठक सोमबार फेरि बैठक बसेर थप छ...
नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी समिति बैठक बोलाइएको छ । पार्टीभित्र तीव्र अन्तरविरोध भइरहेको बेला नेपाल पक्षले बिहीबारका लागि बैठक बोलाएको हो ।
नेपाल पक्षका एक नेताले पार्टीभित्रको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताए । बैठक भर्चुअल माध्यमबाट बस्नेछ ।
काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज पनि बस्दैछ। दिउँसो १ बजेपछि पेरिसडाँडामा बैठकमा मंगलबार तय गरेका विभिन्न कार्यसूचीमा छलफल हुनेछ। मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डसहित अन्य नेताले आफ्नो धाराणा राखेका थिए। विधान संशोधन, संगठनात्मक कार्यदलको काम, नयाँ सरकार गठन लगायतका विषयमा बैठकमा छलफल हुने कार्यसूची छ। बैठकले केन्द्रीय समिति बैठकका एजेण्डासमेत टुंगो लगाउनेछ।