संयुक्त अरब इमिरेट्स (युएई)मा जारी आईसीसी विश्वकप लिग २ को दोस्रो खेलमा नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको छ । दुवई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले फिल्डिङ गरेको नेपालको बलिङ प्रदर्शन उत्कृष्ट रहे पनि ब्याटिङ नचल्दा हार व्यहोर्न पुग्यो । शुक्रबार १ सय ६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै समेटिएन …