काठमाडौँ । नवनियुक्त मुख्यमन्त्री शङ्कर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पोखरेलको सिफारिसमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बैजनाथ चौधरी र हरि रिजाल मन्त्री नियुक्त भएका छन् । उनीहरू दुबैजनाले शपथ ग्रहण गरेका छन् । जनता समाजवादी पार्टीबाट मन्त्री बनेका यसअघिका चारै जना मन्त्री […]