महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीका चिकित्सक तथा कर्मचारीहरुको हडतालका कारणले बिरामीहरु मर्कामा परेका छन् ।
क्यान्सर अस्पतालमा टाढा टाढाबाट बिरामीहरु उपचार गर्न आउने गर्दछन्। बर्खाको समयमा आउन जान नै मुस्किल छ। महँगीको समयमा एक्कासि अस्पताल सेवा बन्दा हुँदा बिरामी र उनका आफ्न्तहरु मर्कामा परेका छन्।...
क्यान्सर अस्पतालमा टाढा टाढाबाट बिरामीहरु उपचार गर्न आउने गर्दछन्। बर्खाको समयमा आउन जान नै मुस्किल छ। महँगीको समयमा एक्कासि अस्पताल सेवा बन्दा हुँदा बिरामी र उनका आफ्न्तहरु मर्कामा परेका छन्।...
नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । स्वास्थ्यकर्मीहरू आन्दोलित भएपछि टाढाटाढाबाट अस्पताल आएका बिरामीहरू समस्यामा परेका छन् ।
बलेवा- बागलुङका प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् । गलकोट प्राथमिक स्वास्थ्य केन्द्र र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामीलाई उपचार सेवा लिन समस्या भएको हो ।
हरेक पालिकामा नगर अस्पताल बनाउने सरकारी योजना छ । त्यो बाहेक तत्कालीन निर्वाचन क्षेत्रअनुसार एक निर्वाचन क्षेत्रमा ए...

डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीम र्कामा परेका छन् । मौसम परिवर्तन सँगै अस्पतालमा बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ । अस्पतालमा चिकित्सक अभाव हुँदा बिरामीमारमा परेका छन् ।डडेल्धुरा अस्पतालमा उपचार गर्न आउने बिरामीको चापनिकै बढेको छ । अस्पतालमा दरबन्दीअनुसारका डाक्टरहरू नहुँदा बिरामीले चेकजाँचगर्न घण्टौ लाइनमा कुर्नुपर्ने अवस्था छ ।डडेल्धुरा अस्पतालमा चिकित्सक १९ जना विशेषज्ञ […]
पाँच दिन आन्दोलनमा उत्रेका चिकित्सक तथा स्वास्थ्यकर्मीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । चिकित्सक आन्दोलनका कारण पाँचौं दिन मंगलबार देशभरका ओपिडी सेवा ठप्प भए । माग पूरा नभएसम्म अनिश्चतकालीन आन्दोलन जारी राख्ने नेपाल चिकित्सक संघले जनाएको छ । ‘स्वास्थ्यमन्त्रीले हाम्रो माग प्रधानमन्त्रीसमक्ष पुर्याउँछु नभनेसम्म आन्दोलन जारी राख्छौं,’ नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने । बिरामीमाथि लापरबाही भएको खण्डमा त्यसको क्षतिपूर्ति चिकित्सकले तिर्नुपर्ने कानुन बनाउन मन्त्रिपरिषद्ले निर्णय गरेपछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका थिए । चिकित्सक आन्दोलनका कारण उपचारसेवा प्रभावित भएपछि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री आउने बेलासम्मका लागि चिकित्सकलाई आन्दोलन स्थगित गर्न आग्रह गरे ।