दमौली अस्पतालमा जनशक्ति अभाव : भिडियो एक्स–रे मेसिन नचल्दा सर्वसाधारण निजीमा जान बाध्य

दमौली अस्पतालमा विशेषज्ञसहितको चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालमा जनशक्ति नहुँदा भिडियो एक्स–रे मेसिन थन्किएको छ । एक्स–रे मेसिन सञ्चालन गर्न रेडियोलोजिस्टको आवश्यकता पर्छ । तर, अस्पतालमा रेडियोलोजिस्ट नै नभएपछि एक्स–रे...