शेखर कोइराला समूहले चियापान कार्यक्रम गर्दै

काठमाडौं :  नेपाली कांग्रेसको डाक्टर शेखर कोइराला समूहले दशैं, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज विहान ८ बजे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम तय भएको सो समूहले जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडि बढेको भन्दै सो समूहले खबरदारी सभा, पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना लगायत कार्यक्रम गरिसकेको छ। समानुपातिकतर्फको सूची सच्चाउनुपर्ने र पार्टीम

सम्बन्धित सामग्री

कांग्रेस शेखर समूहको चियापान समारोह बत्तीसपुतलीमा

काठमाडौँ – नेपाली कांग्रेस डा. शेखर कोइराला पक्षले बिहीबार दसैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। बत्तीसपुतलीस्थित एक फुडल्यान्डमा आयोजित उक्त कार्यक्रम ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति’ गरिएको आयोजक नेपाली कांग्रेस खबरदारी अभियानले जनाएको छ। कार्यक्रममा डा. कोइरालासहित उक्त समूहमा रहेका पदाधिकारी तथा […]

कांग्रेसका नेता कोइरालाद्वारा चियापान कार्यक्रम आयोजना

काठमाण्डाै - नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले काठमाण्डौको बत्तीसपुतलीमा रहेको एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गर्नुभएको छ । दशैँको शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको चियापान कार्यक्रममा शीर्ष नेता पनि सहभागी भएका छन् । यसअघि शेखर कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु आजको चियापान कार्यक्रममा भने सहभागी छन् । कोइराला पक्षले समानुपातिक बन्दसूची सच्याउनुपर्ने र प्रत्यक्षमा न्यायोचित भाग पाउनुपर्ने माग गरिरहेको छ ।

बत्तीसपुतलीमा कोइराला पक्षको चियापान (फोटोफिचर)

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले  दसैंको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । बिहीबार विहान काठमाडौंको बत्तीसपुतलीमा कोइराला पक्षको खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रमा शीर्ष नेता पनि सहभागी भएका हुन् । समान अवसर र न्यायका लागि खबरदारी अभियानमा सहभागी नभएका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता चन्द्र भण्डारी, सञ्जय गौतम लगायत सहभागी छन् । बुधबार दिउँसो  नेता कोइराला, महामन्त्री थापा र सह-महामन्त्री बद्री पाण्डेले खबरदारी अभियानको न

शेखर कोइरालाले आयोजना गरे चियापान, खबरदारी सभामा नगएकाहरु पनि सहभागी

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गरेका छन् । आज बिहानको चियापान कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत सहभागी छन् । यसअघि शेखर कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु आजको […]

शेखर कोइराला समूहले चियापान कार्यक्रम गर्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज बिहीबार चियापान कार्यक्रम गर्दैछ । दसैंका अवसरमा गर्न लागिएको चियापान कार्यक्रमलाई पनि सो समूहले संघर्षकै रूप भनेको छ । चियापानका लागि नेता शेखर कोइरालासहित उनी पक्षबाट कांग्रेसको १४ औं महाधिवेशनमा जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ । कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूले समानुपातिक उम्मेदवार […]

कोइराला समूहले चियापान कार्यक्रम गर्दै

काठमाडौँ- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले दसैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार बिहान ८ बजे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो । पार्टी सभापति शेरबहादुर देउवा एकलौ...

कोइराला समूहले चियापान कार्यक्रम गर्दै

काठमाडौँ- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले दसैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार बिहान ८ बजे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो । पार्टी सभापति शेरबहादुर देउवा एकलौ...

कांग्रेसका जनप्रतिनिधिलाई कोइराला समूहको चियापान

कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई शेखर कोइराला समूहले चियापान कार्यक्रम आयोजना गरेको छ ।