दक्षिण एसियाली देशहरूमा जलवायु परिवर्तनको जोखिम उच्च

जलवायु परिवर्तनसम्बन्धी अनुसन्धाता तथा विज्ञहरूले विश्वका अन्य देशहरूको तुलनामा दक्षिण एसियाली देशहरू जलवायु परिवर्तनको उच्च जोखिममा रहेको औँल्याएका छन् । बेलायतबाट सञ्चालित साउथ एसिया टाइम न्यूजपोर्टलको पाँचौँ वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित ‘क्लाइमेट चेन्ज एन्ड साउथ एसिया: रिजनल च्यालेन्ज इन अ ग्लोबल क्राइसिस’ विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले जलवायु अनुकूलताका लागि चाँडै नै सोच्नुपर्ने अवस्था आइसकेको बताए …

सम्बन्धित सामग्री

फेम्बोसा सम्मेलनः जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल

काठमाडौँ । दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (फेम्बोसा)को १२औँ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । निर्वाचन आयोग नेपालको आयोजनामा आजदेखि सुरु भई दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइले निर्वाचनमा पारेको प्रभावका विषयमा छलफल हुनेछ । ‘निर्वाचनका उदीयमान प्रवृत्तिः जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइ’ विषयमा सुरु […]

फेम्बोसा सम्मेलनः जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल

१९ भदौ, काठमाडौं । दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (फेम्बोसा)को १२औँ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । निर्वाचन आयोग नेपालको आयोजनामा आजदेखि सुरु भई दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तन, …

जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणमा समस्या : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणको क्षेत्रमा गम्भीर समस्या देखिँदै गएको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आज यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नवीन केन्द्र’ विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असरले […]

जलवायु परिवर्तनका अवसर सम्बोधन गर्न वृहत रणनीति आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने बताएका छन् ।  ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई आज ...

जलवायु परिवर्तनका अवसर सम्बोधन गर्न वृहत रणनीति आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने बताएका छन् ।  ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई आज ...

जलवायु परिवर्तन सम्बन्धी तीन दिने क्षेत्रीय सम्मेलन सुरु

काठमाडौँ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय युवा परिषद–नेपाल, युवा विकास केन्द्र तथा लैण्ड आवर फ्युचर नामक संस्थाहरुको संयुक्त आयोजनामा आज (मंगलवार) राजधानीमा सुरु भएको तीन दिवसीय दक्षिण एसियाली पर्यावरणीय कार्य–सम्मेलन–२०२३ को उद्घाटन गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि उपराष्टपति यादवले जलवायु परिवर्तनका कारण नेपालसहित विश्वभरी देखा परेका समस्याहरुको पहिचान र तिनको निराकरणका लागि […]

सार्कस्तरीय जलवायु परिवर्तन पत्रकार मञ्च गठन

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रमा जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस क्षेत्रका पत्रकारहरूको साझा मञ्च गठन गरिएको छ। गत नोभेम्बरमा इजिप्टको शर्म अल शेख शहरमा भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२७) मा सहभागी सार्क मुलुकका वातावरण पत्रकारहरूको भेलाले दक्षिण एसियाली जलवायु परिवर्तन पत्रकार मञ्च (साउथ एसियन क्लाइमेट […]

महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले जलवायु परिवर्तन र कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको बताएका छन् । राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासंघ (डब्लुएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाद्वारा संयुक्तरुपमा मंगलबार यहाँ आयोजित ‘दक्षिण एसियाली महिला सम्मेलन’ को उद्घाटन गर्दै उनले महामारीको समयमा अधिकांश महिला आफन्तबाटै घरेलु हिसाको सिकार हुनुपरेको बताएका हुन् ।