काठमाडौँ- आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावलाई शान्तिपूर्ण र भयरहीत बनाउन धवलागिरि क्षेत्रका चारै जिल्लामा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका छन् । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङस्थित जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा रणनीति तयार पारेको […]
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावलाई शान्तिपूर्ण तथा भयरहित बनाउन धवलागिरि क्षेत्रका चारै जिल्लामा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका छन् । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङस्थित जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा रणनीति तयार पारेको छ । विगतका घटनाको विश्लेषण, मतदाता संख्या, भौगोलिक अवस्थिति, मतदानस्थलको दूरी र राजनीतिक शक्ति सन्तुलनलाई हेर
म्याग्दी – वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनलाई लक्षित गरी म्याग्दीको निर्वाचन सुरक्षा रणनीति तयार गरिएको छ । जिल्लामा रहेको ७४ मतदान स्थल र १ सय १४ मतदान केन्द्रमा हुने मतदान र मतदान अघि तथा मतगणनासम्मको अवस्था सम्मका लागि जिल्ला स्थिति सुरक्षा निकायको समन्वयमा सुरक्षा रणनीति तयार गरी कार्यान्वयन गरिएको हो । निर्वाचनमा म्यादी प्रहरी, […]

गलेश्वर- आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा निर्वाचन सुरक्षा रणनीति तयार पारिएको छ ।
जिल्लास्थित सुरक्षा निकायको समन्वयमा म्याग्दीका ७४ मतदानस्थल र ११४ मतदान केन्द्रलाई लक्षित गरी मतदानअघि,मतदान रमतगणनासम्मको अवस्थालाई ध्यानमा राखेर सुरक्षा रणनीति तयार गरी कार्या...

स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै बारा, पर्सा, रौतहट र मकवानपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । छिमेकी मुलुक भारतसँग सीमा जोडिएका दुवै जिल्लामा हुनसक्ने सम्भावित घटनालाई लिएर सुरक्षा व्यवस्था कडा गरिएको सुरक्षा निकायका प्रमुखहरुले जनाएका छन् ।बिहीबार बाराको निजगढमा बसेको अन्तर जिल्ला सीमा सुरक्षा समन्वय बैठकले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, धाँदलीरहित ढंगले सम्पन्न गर्न पर्सा बारा, पर्सा र रौतहट जिल्लाका सीमा क्षेत्रहरुमा हुनसक्ने निर्वाचन विरोधी गतिविधि रोक्न प्रभावकारी स
२९ चैत, हेटौंडा । आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित अनुगमन थालिएको छ । वैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनको एकीकृत सुरक्षा रणनीति तयार पारे सँगै अनुगमन थालिएको हो । भौगोलिक अवस्था र सुरक्षालाई केन्द्रित गर्दै प्रमुख जिल्ला अधिकारी भतरमणि पाण्डेको नेतृत्वमा धमाधम मतदान स्थलको निरीक्षण थालिएको छ । विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका […]
२१ कात्तिक, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर र खोटाङ्ग जिल्लामा संयुक्त चुनावी सुरक्षा रणनीति तयार गरिएको छ ।
दुई जिल्लाका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षाको विषयमा भएको अन्तर जिल्ला बैठकले आगमी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सुरक्षा रणनीति बनाइएको हो ।
खोटाङ्ग र भोजपुर जिल्लाको सिमाना चखेवा भञ्ज्याङ्गमा दुवै जिल्ला …