काठमाडौँ- आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावलाई शान्तिपूर्ण र भयरहीत बनाउन धवलागिरि क्षेत्रका चारै जिल्लामा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका छन् । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङस्थित जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा रणनीति तयार पारेको […]