भोजपुर र खोटाङमा संयुक्त चुनावी सुरक्षा रणनीति

२१ कात्तिक, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर र खोटाङ्ग जिल्लामा संयुक्त चुनावी सुरक्षा रणनीति तयार गरिएको छ । दुई जिल्लाका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षाको विषयमा भएको अन्तर जिल्ला बैठकले आगमी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सुरक्षा रणनीति बनाइएको हो । खोटाङ्ग र भोजपुर जिल्लाको सिमाना चखेवा भञ्ज्याङ्गमा दुवै जिल्ला …