प्रत्यक्ष उम्मेदवारी दिएकाविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ उम्मेदवारहरूको मनोनयनपत्र दर्ता उत्साहजनक तथा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । दर्ता भएका उम्मेद्वारहरूमा महिलाहरूको सङ्ख्या न्यून रहेको छ । मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा भएको हो । दर्ताका लागि […] The post प्रत्यक्ष उम्मेदवारी दिएकाविरुद्ध आज उजुरी दिन सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौं, असोज २४ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ। अहिले बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिने आयोगले जनाएको छ । आज उजुरी परेका उमेदवारहरुको उजुरीउपर छानविन तथा उमेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि बुधबार उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ।

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध सोमबार उजुरी दिन सकिने छ। निर्वाचन आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म तय गरेको छ।आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची गएराति नै प्रकाशन गरेको छ। आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार ४७३ र प्रदेश सभातर्फ तीन हजार ३९३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।सोमबार दिउँसो ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म मनोनयपत्र र उजु

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ।

आज दिउँसो ३ बजेसम्म उम्मेदवारका विरोधमा उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा आज उजुरी दिन समय दिएको छ। प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिकराम शर्माका अनुसार आगामी मंसिर ४ गतेका लागि तय भएको […]

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय निर्वाचनः आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुको मनोनयनपत्र र उजुरीमाथि आज बुधबार र भोलि बिहीबार जाँचबुझ गरी निर्णय गर्ने भएको छ । आयोगले मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो । मंगलबार बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय […]

उम्मेदवारी दिएका विरुद्ध आज उजुरी दिन पाइने

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध आज उजुरी दिन पाइने छ । मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार  उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उजुरी दर्ता गराउन सकिनेछ । हिजो र अस्ति मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूची कतिपय निर्वाचन अधिकृतका कार्यालयहरुले गएराति नै प्रकाशन गरिसकेका छन् भने बाँकी रहेका कार्यालयले आज प्रकाशन गर्नेछ...

राष्ट्रियसभा सदस्यका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं, पुस २१ । राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार सत्ता गठबन्धनका पाँचसहित नौ वटा दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराउनेमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालगायत छन् । […]

राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

राष्ट्रिय सभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । मंगलबार उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।आज उम्मेदवारविरुद्ध उजुरी परे २२ / २३ पुसमा उजुरीमाथि छानबिन हुनेछ । यस्तै २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान ह