काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुको मनोनयनपत्र र उजुरीमाथि आज बुधबार र भोलि बिहीबार जाँचबुझ गरी निर्णय गर्ने भएको छ । आयोगले मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो । मंगलबार बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय […]