गीतसंगीतमा जम्दै कृष्ण सापकोटा

रुपन्देही । निरन्तरको मेहनत र लगनशीलताले नै सफलतामा पुराउँछ भन्ने भनाइ कलाकार कृष्ण सापकोटाको जीवनसँग मेल खाएको छ । गायनसँगै अभिनयमा बढी समय दिएका सापकोटाले मेहनत, परिश्रम, लगनशीलता र इमानदारिताका कारण नै राष्ट्रियस्तरका विभिन्न अवार्डसमेत प्राप्त गर्न सफल भएका छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्वर ३ बल्कोटमा जन्मिएका कलाकार सापकोटा सानैदेखि गीतसंगीतमा बढी रुचि दिन्थे […]

सम्बन्धित सामग्री

पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गर्ने तीन शिक्षक पक्राउ

विद्यालयले आयोजना गरेको पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोटका तीन शिक्षकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गैँडाकोटको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, कुमार सापकोटा र मदन भट्टराई रहेका छन् ।उनीहरू गत शनिबार दिउँसो चितवनको कंकाली सामुदायिक वनमा विद्यार्थीसहित पिकनिक गर्न गएका थिए । पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको उनीहरूमाथि अभिभावकहरूको अभियोग छ । पिकनिकमा शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यह

विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै गैँडाकोटका तीन शिक्षक पक्राउ

पूर्वी नवलपरासी– विद्यालयले आयोजना गरेको पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोटका तीन शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैँडाकोटको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, कुमार सापकोटा र मदन भट्टराई रहेका छन् । उनीहरू गत शनिबार दिउँसो चितवनको कंकाली सामुदायिक वनमा विद्यार्थीसहित पिकनिक गर्न गएका थिए । पिकनिकमा मदिरा सेवन […]

सन्दीपको पक्षमा बलियो प्रमाण पेस गरेका छाैँ - अधिवक्ता रिजाल

काठमाण्डौ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको छ ।हिजो बुधवारदेखि जारी थुनछेक बहस आज पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गर्नुभएको थियो । सन्दीपका कानुन व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन् । भोलि (शुक्रवार) पीडित किशोरी पक्षका वकिल र सरकारी व...

सन्दीपको पक्षमा दरो प्रमाण पेस गरेका छौँ : अधिवक्ता रिजाल

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारबाट जारी थुनछेक बहस आजपनि नसकिएपछि लामिछानेबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवाश पाठक र लभ मैनालीले बहस गर्नुभएको थियो । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेस गरिएको र […]

बलात्कार मुद्दामा सन्दीपको पक्षबाट बहस सकियो

१७ कात्तिक, काठमाडौं । जबर्जस्ती करणी मुद्दा क्रिकेटर सन्दीप लामिछानेको पक्षबाट कानुन व्यवसायीको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा मंगलबारदेखि जारी थुनछेक बहसमा बिहीबार सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गरेका थिए । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेस गरिएको […]

सन्दीप लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता थापाले पनि बहस गर्ने

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बन्द इजलासमा जारी छ। अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी र सुवास पाठकले सन्दीपको पक्षमा बहस गरेका छन् । उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा पनि थपिएका छन् । अब लव मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गर्न बाँकी छ। यसअघि थुनछेक बहसको पहिलो […]

गीत–सङ्गीतमा रम्दै, अवार्ड प्राप्त गर्दै कृष्ण सापकोटा

अर्घाखाँची – निरन्तरको मेहनत र लगनशिलताले नै सफलतामा पुर्‍याउँछ भन्ने भनाइ कलाकार कृष्ण सापकोटाको जीवनसँग मेल खाएको छ । गायनसँगै अभिनयमा लागेका सापकोटाले मेहनत र लगनशिलताका कारण नै राष्ट्रियस्तरका विभिन्न अवार्डसमेत प्राप्त गर्न सफल भएका छन् ।  २०४८ भदौ १८ गते अर्घाखाँचीको छत्रदेव गाउँपालिका ३ बल्कोटमा जन्मिएका सापकोटा सानैदेखि गीत सङ्गीतमा बढी रूचि दिन्थे । यही क्षेत्रमै केही गर्ने आँट बोकेर काठमाण्डौ छिरेका सापकोटा १० वर्षमा आफूलाई अब्बल बनाउन सफल भए ।  सापकोटाकाका भन्छौ तिमी, भुरुरु उडेर चर...

उम्मेदवार छान्न अन्तर्वार्ता लिन थाल्यो एमाले ललितपुर

नेकपा एमाले ललितपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ । एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएको छ ।अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आकांक्षी रनिता तामाङ र सुनिता तामाङसँग अन्तर्वार्ता लिइएको हो । क्षेत्र नम्बर १ मा मधुसुधन पौडेलको संयोजकत्वमा कार्यदल छ । सदस्यमा तारा सञ्जेल,नवराज सिलवाल र चेतनाथ सञ्जेल छन् ।एमाले अध्यक्ष पुरुषोत्तम आचार्यका

पत्रकार एलबी विश्वकर्माको मृत्युबारे छानबिन गर्न अस्पतालद्वारा समिति गठन

काठमाडौँ । पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको मृत्युको घटनाबारे छानबिन गर्न निजामती कर्मचारी अस्पताल (सिभिल)ले छानबिन समिति गठन गरेको छ । अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डा. दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो । समितिको सदस्यमा अस्पतालका उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर इन्चार्ज भेषबहादुर बस्नेत रहेका छन् । […]

पत्रकार विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले गठन गर्यो छानविन समिति

पत्रकार एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले छानविन समिति गठन गरेको छ । उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले जानकारी दिए । छानविन समितिमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत छन् । विश्वकर्माको मृत्युबारे पत्रकार महासंघले पनि छानविन गरिरहेको अधिकारीले जानकारी दिए ।पत्रकार विश्वकर्माको म