गीत–सङ्गीतमा रम्दै, अवार्ड प्राप्त गर्दै कृष्ण सापकोटा

अर्घाखाँची – निरन्तरको मेहनत र लगनशिलताले नै सफलतामा पुर्‍याउँछ भन्ने भनाइ कलाकार कृष्ण सापकोटाको जीवनसँग मेल खाएको छ । गायनसँगै अभिनयमा लागेका सापकोटाले मेहनत र लगनशिलताका कारण नै राष्ट्रियस्तरका विभिन्न अवार्डसमेत प्राप्त गर्न सफल भएका छन् ।  २०४८ भदौ १८ गते अर्घाखाँचीको छत्रदेव गाउँपालिका ३ बल्कोटमा जन्मिएका सापकोटा सानैदेखि गीत सङ्गीतमा बढी रूचि दिन्थे । यही क्षेत्रमै केही गर्ने आँट बोकेर काठमाण्डौ छिरेका सापकोटा १० वर्षमा आफूलाई अब्बल बनाउन सफल भए ।  सापकोटाकाका भन्छौ तिमी, भुरुरु उडेर चर...

सम्बन्धित सामग्री

गीतसंगीतमा जम्दै कृष्ण सापकोटा

रुपन्देही । निरन्तरको मेहनत र लगनशीलताले नै सफलतामा पुराउँछ भन्ने भनाइ कलाकार कृष्ण सापकोटाको जीवनसँग मेल खाएको छ । गायनसँगै अभिनयमा बढी समय दिएका सापकोटाले मेहनत, परिश्रम, लगनशीलता र इमानदारिताका कारण नै राष्ट्रियस्तरका विभिन्न अवार्डसमेत प्राप्त गर्न सफल भएका छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्वर ३ बल्कोटमा जन्मिएका कलाकार सापकोटा सानैदेखि गीतसंगीतमा बढी रुचि दिन्थे […]