१७ कात्तिक, काठमाडौं । जबर्जस्ती करणी मुद्दा क्रिकेटर सन्दीप लामिछानेको पक्षबाट कानुन व्यवसायीको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा मंगलबारदेखि जारी थुनछेक बहसमा बिहीबार सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गरेका थिए । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेस गरिएको […]