प्राडा गौतमलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मान
अक्षरमार्गले हरेक वर्ष प्रदान गर्दै आएको श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मान यो वर्ष वरिष्ठ साहित्यकार तथा समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमलाई प्रदान गर्ने भएको छ।...
यस वर्षको ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ (साहित्यतर्फ) वरिष्ठ कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई र ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ (गीतसङ्गीततर्फ) वरिष्ठ गायक ईश्वर अमात्यलाई प्रदान गरिएको छ ।
काठमाडौँ : वरिष्ठ पत्रकार, लेखक तथा इतिहासविद् भैरव रिसाललाई शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८० प्रदान गरिएको छ।शम्भु–निर्मला कला–साहित्य समाजद्वारा आयोजित वरिष्ठ स्रष्टा शम्भुकुमार मिलनको तेस्रो वार्षिक स्मृति दिवसमा स्मृति विम्बमा शम्भुकुमार मिलन (स्मृति ग्रन्थ) को लोकार्पण र रिसाललाई सम्मान गरिएको हो।समाजका पदाधिकारीले अनामनगरस्थित रिसालको घरमै पुगेर उनलाई २१ हजार एक सय नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्।नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात कक्षमा आयोजित कार्
शम्भु–निर्मला कला–साहित्य समाजद्वारा आयोजित वरिष्ठ स्रष्टा शम्भुकुमार मिलनको तेस्रो वार्षिक स्मृति दिवसमा स्मृति विम्बमा शम्भुकुमार मिलन (स्मृति ग्रन्थ) को लोकार्पण तथा वरिष्ठ पत्रकार, लेखक तथा इतिहासविद् भैरव रिसाललाई शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८० प्रदान गरिएको छ ।
काठमाडौं । शम्भु–निर्मला कला–साहित्य समाजले लेखक तथा इतिहासविद् भैरव रिसाललाई सम्मानित गरेको छ । उनलाई शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८० बाट सम्मानित गरेको हो । अग्रज कवि, गजलकार, गीतकार गायक तथा संगीतकार शम्भुकुमार मिलनको तेस्रो वार्षिक स्मृतिदिवसका अवसरमा उनलाई सम्मानित गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइला, पूर्वसभामुख दमननाथ ढुंगानालगायतले कार्यक्रममा उनलाई सम्मान प्रदान […]
The post भैरव रिसाललाई शम्भु–निर्मला सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आफ्नो क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई घरमै पुगेर विशिष्ट साधक सम्मान-२०८० प्रदान गरेको छ । तीन दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा योगदान दिने पहिलो मौरी बाजाबादक खड्ग गर्बुजा, चित्रकार शशीविक्रम शाह र पहिलो रंगीन फिल्म ‘कुमारी’ फेम्ड अभिनेत्री चैत्यदेवी सिंहलाई निवासमै सम्मान प्रदान गरिएको हो । संस्थाका सल्लाहकार तथा […]
काभ्रे । जनमतवाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदानगरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष विभिन्न साहित्यकारहरुलाई प्रदान गरिने भएको छ । यसवर्ष २०७७ र २०७८ सालको दीपा–जनमत सम्मान भगवती अर्याल पाण्डे (नवलपुर)/युवराज नयाँघरे (इलाम)लाई, गणेश/खिलकुमारी दुवाल – जनमत सम्मान श्रीओम श्रेष्ठ रोदन (ललितपुर)/अशेष मल्ल (धनकुटा)लाई, हृदयचन्द्र–जनमतवरिष्ठ साधक सम्मान रामकुमार पाँडे (ललितपुर)/पद्मावती सिंह (काठमाडौ)लाई, जनमत–जनकप्रधान सेवा सम्मान–सुरेश कसजू (सिन्धुपाल्चोक)/मणि […]
१७ मंसिर, काठमाडौं । डा. शंकर सुब्बा फागोलाई ‘महानन्द सापकोटा साहित्य साधक सम्मान’ प्रदान गरिएको छ । बिहीबार कवि एवं ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, ड्यालस’का सल्लाहकार विप्लव प्रतीकले फागोको निवासमै पुगेर ५० हजार रुपैयाँको पुरस्कार हस्तान्तरण गरेका हुन् । फागोले आफ्नो विद्यावारिधि भाषासेवी महानन्द सापकोटाबारे गरिएको शोधमार्फत पाएका हुन् । यसैलाई सम्मान गर्दै महानन्द सापकोटा […]
महानन्द सापकोटा साहित्य गुठीअन्तर्गत् सन् २०१२ मा स्थापना भएको ‘महानन्द सापकोटा साहित्य साधक सम्मान’ यसपल्ट डा. शङ्कर सुब्बा फागोलाई प्रदान गरिएको छ । फागोले आफ्नो विद्यावारिधिको उपाधि भाषासेवी साहित्यकार महानन्द सापकोटाबारे गरिएको शोधमार्फत पाएका हुन् ।
काठमाडौँं । विशिष्ट संगीतकार शम्भुजित बाँसकोटा ‘संगीत साधक सम्मान २०२१’बाट सम्मानित भएका छन् । क्रियटिभ इनसाईट मिडियाले हालै राजधानीमा आयोजना गरेको ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१’मा उनलाई सो सम्मान प्रदान गरिएको हो ।नेपाली सांगीतिक क्षेत्रमा चार दशक बढी समयदेखि क्रियासिल बाँसकोटाले नेपाली गीत स...