आमबोटेको श्रीराम मिथिला शिक्षालय उद्घाटन गरिन् राष्ट्रपति भण्डारीले

भोजपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गरेकी छन्। राष्ट्रपति भण्डारीले रामप्रसाद राई गाउँपालिका-५  मा पर्ने आफू जन्मिएको गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गरेकी हुन्।उद्घाटनमा उनले शिक्षालयको स्थापनापछि अब स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने बताइन्। ‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो‚’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यो प्राविधिक शिक्षालयले

सम्बन्धित सामग्री

आमबोटेमा राष्ट्रपति भण्डारी : शिक्षालयको उद्घाटन, शिवालयमा पूजा अर्जना

भोजपुर : राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार भोजपोरस्थित आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ आमबोटेमा पुगेकी छिन्। राष्ट्रपति भण्डारी आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय’ उद्घाटन गर्न पुगेकी हुन्। शिक्षालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालयको स्थापनाले स्थानीयवासीलाई प्राविधिक शिक्षा लिन सहज हुने विश्वास व्यक्त गरिन्। भण्डारीले पिता रामबहादुर…

राष्ट्रपति भण्डारी आज गृह जिल्ला भोजपुर जाँदै

काठमाडौं, मंसिर २८ । राष्ट्रपति विद्यादेवी भण्डारी आज गृह जिल्ला भोजपुर जाने भएकी छन्। आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका(५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनको लागि उनी भोजपुर गृह जिल्ला जान लागेकी हुन्। राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शन गर्ने तथा आफू अध्यायन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्नेलगायत कार्यक्रम […]

राष्ट्रपति भण्डारी आज गृहजिल्ला भोजपुर जाने

काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृहजिल्ला भोजपुर जाने भएकी छिन्।जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनका लागि उनी भोजपुर जान लागेकी हुन्। शिक्षालय उद्घाटनसँगै राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालयमा दर्शन गर्ने तथा आफू अध्ययन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्ने कार्यक्रम  छ। प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न राष्ट्रपति भ

राष्ट्रपति भण्डारीको भोजपुरस्थित जन्मघरमा बहुप्राविधिक शिक्षालय बन्दै

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोजपुरस्थित जन्मघरलाई प्राविधिक शिक्षालय बनाउने भएको छ । उनको घरलाई श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय नामबाट बहुप्राविधिक शिक्षालय बनाउन लागिएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले जानकारी गराएको हो । अहिले भण्डारीको जन्मघर प्रवलीकरण भइरहेको छ र सोही घर नजिकै अर्को नयाँ भवन पनि बनिरहेको सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले […]

राष्ट्रपति भण्डारीको जन्मघरलाई बहुप्राविधिक शिक्षालय बनाइने

काठमाडौं : राष्ट्रपति विद्या देवी भण्डारीको भोजपुरको जन्मघरलाई प्राविधिक शिक्षालय श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय  बनाइने भएको छ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिभिटी)का  उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीका अनुसार अहिले भण्डारीको जन्म घर प्रवलीकरण भइरहेको छ भने सोही नजिकै अर्को नयाँ भवन बन्दै छ।करिब ९ करोड लागतमा दुईवटा भवन बनाउँदै गरेको उनले बताए। ‘यो दशैँ सम्ममा सबै संरचना निर्माण सक्ने लक्ष्य लिएका छौँ,’उनले भने।

विदेश जाने विद्यार्थीले स्वदेशमै पढ्ने वातावरण बनाउनु पर्छ : राष्ट्रपति

२५ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै पढाउने वातावरण बनाउनु पर्ने बताएकी छिन् शुक्रवार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को काठमाडौंमा सुरु भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने […]

स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छन् । शुक्रवार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को काठमाडौंमा शुरु भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी हुन् । उनले नेपालबाट उच्च शिक्षाका लागि वर्षेनी हजारौँ विद्यार्थीहरु विदेश पलायन भइरह

भोजपुरमा बहुप्राविधिक शिक्षालय निर्माण ४० प्रतिशत सम्पन्न

भोजपुर (अस) । दूरदराजका विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिने उद्देश्यले भोजपुरको रामप्रसादराई गाउँपालिका–५ आम्बोटेमा १४ करोड लागतमा बहुप्राविधिक शिक्षालयको निर्माण थालिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बुवा, आमाको नाममा बन्दै गरेको ‘श्रीराम मिथिला प्राविधिक शिक्षालय’ निर्माणका लागि राष्ट्रपतिसँगै उनका परिवारले निःशुल्क जग्गा दिएका थिए । ५५ रोपनी क्षेत्रफल भित्र अहिले करीब डेढ रोपनी क्षेत्रफलमा बनिरहेको एकेडेमिक भवन निर्माणको काम ४० प्रतिशत सकिएको छ । त्यस्तै महिला छात्रवाससँगै अन्य भवनहरू निर्माण भइरहेको साइट इन्जिनीयर नारायण अधिकारीले बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सीटीईभीटी)बाट सम्बन्धन भएको यस शिक्षालयमा तत्कालीन रूपमा बाली विज्ञानको अध्ययन गराइने र माग भएमा आगामी दिनमा थप कार्यक्रम थप्दै लैजाने बताइएको छ । आफ्नो ठाउँमा राष्ट्रपतिको पहलमा प्राविधिक शिक्षालय बनेपछि स्थानीयमा उत्साह बढेको स्थानिय सुरेन्द्र पाण्डेले बताए । ‘प्राविधिक शिक्षा लिन जिल्ला बाहिर जानुपर्ने अवस्था थियो, त्यसमा पनि खर्चिलो हुने भएकाले निम्न परिवारका विद्यार्थीले पढ्न पाएका थिएनन्,’ उनले भने, ‘अब घर छेउमै प्राविधिक शिक्षालय खुल्ने भएकाले पढ्न चाहने विद्यार्थीलाई सहज भएको छ ।’ गतवर्षको फागुनदेखि निर्माण शुरुभएको शिक्षालयको समापन गर्नुपर्ने अवधि आगामी वैशाख महिनासम्म रहेको छ ।