इन्जिनमा समस्या देखिएपछि ६ मिनेटमै यतिको जहाज अवतरण

पोखरा । बायाँ इन्जिनमा समस्या देखिएपछि पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमान ६ मिनेटमा नै पोखरा विमानस्थलमा इमर्जेन्सी अवतरण गरेको छ । पोखरा विमानस्थलबाट बिहान ८ः५४ बाजे काठमाडौंका लागि उडेको यति एयरको बायाँ इन्जिन फेल भएको जानकारी क्याप्टेनले दिएका थिए । पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार जहाजमा ४५ जना...

सम्बन्धित सामग्री

पाेखराबाट मुस्ताङ उडेको समिट एयरको जहाजले गर्‍याे ७ मिनेटमै आपतकालीन अवतरण

काठमाडाैँ- पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाजले आपतकालीन अवतरण गरेकाे छ। जहाज आइतबार बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको थियाे। जहाजमा समस्या आएपछि उडान भरेकाे ७ मिनेटमा नै पाेखरा विमानस्थलमा आपतकालीन अवतरण गरिएकाे हाे। जहाजकाे इन्डिकेटरमा समस्या आएपछि आपतकालीन अवतरण गरिएकाे विमानस्थलले जनाएकाे छ। जहाजमा १८ यात्रु सवार थिए। यात्रु तथा चालक दल […]

इन्जिनमा समस्या आएपछि उडेको ७ मिनेटमै समिटको जहाज अवतरण

इन्जिनमा समस्या आएको भन्दै पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज उडेको ७ मिनेटमै अवतरण गरिएको छ।...

उडेको १५ मिनेटमै श्री एयरको जहाज नेपालगन्जमा आपतकालीन अवतरण

काठमाडौं । नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरको जहाज करिब १५ मिनेटमै आपतकालीन अवतरण गरेको छ । उडेको १५ मिनेटमै आपतकालीन अवतरण गरिएको थियो । ९ बजेर १५ मिनेटमा उड्नुपर्ने जहाज ९ः४५ मा उडेको थियो । जहाजमा धुवाँ देखिएपछि आपतकालीन अवतरण गरिएको थियो । श्री एयरका प्रवक्ता अनिल मानन्धरले जहाजमा प्राविधिक समस्या...

उडेको पाँच मिनेटमै इन्जिनमा समस्या आएपछि श्री एयरको जहाज आकस्मिक अवतरण

काठमाडौं, साउन १९ । नेपालगन्जबाट काठमाडौं आउन उडेको श्री एयरलाइन्सको जहाज इन्जिनमा समस्या देखिएपछि पुनः नेपालगन्ज फर्काएर आकस्मिक अवतरण गराइएको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो। श्री एयरलाइन्सका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच […]

यति ययरलाइन्सको जहाज पोखराबाट काठमाडौँ उडेको ६ मिनेटमै आकस्मिक अवतरण

काठमाडौँ-  पोखराबाट काठमाडौँको लागि उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएकाे छ। इन्जिनमा समस्या आएपछि जहाज आकस्मिक अवतरण गरिएकाे हाे। बिहान साढे ८ बजे पोखरा विमानस्थलबाट उडेको जहाजको ६ मिनेटमा नै इन्जिन फेल भएको संकेत देखिएपछि पोखरा विमानस्थलमा नै आकस्मिक अवतरण गरिएको हो। पौने ८ बजे उड्नुपर्ने जहाज साढे ८ बजे उडेको थियो। जहाजमा ४५ यात्रु  […]

पोखराबाट काठमाडौं उडेको यति एयरलाइन्सको विमान एकैछिनमा अवतरण गराइयो

काठमाडौं, १३ साउन । पोखराबाट काठमाडौंको लागि उडेको यति एयरलाइन्सको जहाज ६ मिनेटमै पोखरामै अवतरण गराइएको छ। ६७२ उडान नम्बरको एटीआर ७२ जहाजको इन्जिनमा समस्या देखिएपछि उडेको एकैछिनैमै अवतरण गराइएको हो । जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा रेड लाइट देखाएपछि पाइलटले तुरुन्तै अवतरण गराएका हुन् । जहान बिहान ८ बजे उडेको थियो । विमानमा ४५ यात्रु […]

इन्जिनमा समस्या देखिएपछि उडेको ६ मिनेटमै यतिको जहाज आकस्मिक अवतरण

पोखराबाट उड्ने वित्तिकै इन्जिनमा समस्या देखिएपछि काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएको छ। नाइन एन एएनजी कलसाइन भएको जहाजमा उडेको ६ मिनेटमै बायाँ इन्जिनमा समस्या देखिएको थियो। त्यसपछि उक्त ...

उडेको ६ मिनेटमै इन्जिनमा समस्या देखिएपछि यतिको जहाज पोखरामै सुरक्षित अवतरण

काठमाडौँ । पोखराबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ । पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए । उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए । सुवेदीका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको […]

नेपालगञ्जमा आकस्मिक अवतरण गरेको विमान काठमाडौं आइपुग्यो

काठमाडौं : नेपालगञ्जमा आकस्मिक अवतरण गरेको बुद्ध एयरको विमान काठमाडौँ आइपुगेको छ। धनगढीबाट काठमाडौँका लागि उडेको २५२ कलसाइनको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको थियो।नेपालगञ्जमा केहीबेर होल्ड भएको जहाज बिहान ११ बजेर १३ मिनेटमै काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो।विमानस्थलमै स्वास्थ्य जाँच गरिएपछि ती यात्रु ठिक छ भन्दै आफन्तसहित बाहिरिएका थिए।