काठमाडौं । नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरको जहाज करिब १५ मिनेटमै आपतकालीन अवतरण गरेको छ ।
उडेको १५ मिनेटमै आपतकालीन अवतरण गरिएको थियो । ९ बजेर १५ मिनेटमा उड्नुपर्ने जहाज ९ः४५ मा उडेको थियो ।
जहाजमा धुवाँ देखिएपछि आपतकालीन अवतरण गरिएको थियो । श्री एयरका प्रवक्ता अनिल मानन्धरले जहाजमा प्राविधिक समस्या...